९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

अनमोल भन्छन्: अरुको जस्तो मेरो १० वटा फिल्महरु पाइपलाइनमा छैनन्

उनले अन्य कलाकारहरुले भनेको जस्तो आफूसँग पाइपलाइनमा १० वटा फिल्महरु नरहेको बताए। उनले कुनै नयाँ फिल्म खेल्ने योजना नबनाएको बताउँदै चलचित्र ‘फर्की फर्की’को नतिजापछि मात्रै अर्का फिल्मबारे सोच्ने बताए।

अनमोलले कसलाई भने: तपाईंलाई तल ल्याउन खोज्ने मानिस पहिले नै तपाईंभन्दा तल छन्

अनमोलले फोटोसँगै क्याप्सनमा लेखेका छन्, ‘याद गर्नुहोस् कि तपाईंलाई तल ल्याउन खोज्ने मानिस पहिले नै तपाईंभन्दा तल छन्। सबैलाई नयाँ वर्षको शुभकामना।’

अनमोल लक्षित सुदर्शनको स्टाटस: मोटो पारिश्रमिक माग गर्नु पहिला आफूलाई तयार गर्नु

केसी रिहा भएपछि निर्देशक सुदर्शन थापाले अनमोल लक्षित गर्दै मोटो पारिश्रमिक माग्नुअघि आफूलाई पूर्णरुपमा तयार पार्न भनेका छन्।

अनमोल केसीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

पक्राउ परेको दिन, हिजो र आज गरी तीन दिनको म्याद दिएको हो। अनमोललाई पुन: सोमवार अदालतमा उपस्थित गराउनुपर्छ ।

निर्माता कटुवाल भन्छिन्: अनमोलले दश लाख लिए अहिले बहानाबाजी गरे

फिल्मकी निर्माता सुप्रिया कटुवालले अभिनेता अनमोल केसीले १० लाख एडभान्स लिएर अहिले छायांकनका बेला बहानाबाजी गरेर धोका दिएको बताएकी छन्।

अभिनेता अनमोल केसी साँगाबाट पक्राउ

केसीलाई आपराधिक विश्वासघातको कसुरमा पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्