५ आश्विन २०८१ शनिबार
image/svg+xml

बस र माेटरसाइकल जुध्दा २ जनाकाे मृत्यु

तनहुँमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। शनिबार व्यास नगरपालिका–१२ घाँसीकुवामा पोखराबाट सुनौली जाँदै गरेको ग१ख ४७८० नम्बरको यात्रुवाहक बस र डुम्रेबाट दमौली तर्फ आउँदै गरेको ना३९प ९५३८ नम्बरकोे मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलमा सवार गोरखाका २१ वर्षीय माधव दराई र पर्साका १६ वर्षीय सुरज परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।

तलब नपाएपछि घरबाटै मगाएर खर्च धान्छन् स्वाथ्यकर्मी

तनहुँको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा कार्यरत कर्मचारीले ४ महिनादेखि तलबभत्ता पाएका छैनन्। अस्पतालमा कार्यरत ६० मध्ये करारका ५७ जना स्वास्थ्यकर्मी र  कर्मचारीले असोजयता तलबभत्ता पाउन नसकेका हुन्।

आत्मीयताको मुहान टुटेपानी

मिर्लुङकोट क्षेत्रको टुटेपानीमा ग्रामीण पर्यटनको सुवास मग्मगाउँदै छ।  प्रकृति, संस्कृति र आत्मीयताको त्रिवेणी नै रहेछ टुटेपानी ! गाउँ घुमेर फर्कने बेला दालभातको पैसा त तिरियो तर गाउँलेको आत्मीयताको मूल्य तिर्नै सकिएन भनेर थकथकी मान्छन् पर्यटक।

जिप दुर्घटनामा २ जनाको मुत्यु, ५ घाइते

बुधबार साँझ जिप दुर्घटना हुँदा २ जना यात्रुको मृत्यु भएको छ। तनहुँको आबुखैरेनी गाउँपालिका ६ जालभज्याङ्गमा जिप पल्टदाँ बन्दीपुर गाउँपालिका ५ झारगाउँका ५० बर्षीय मनबहादुर गुरुङ्ग र ४५ बर्षीया चीजमाया गुरुङ्गको मृत्यु भएको हो।

कहिल्यै मिलेनन् पौडेल र जोशी

गत वर्ष सम्पन्न संघीय चुनावमा कांग्रेसका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएर पूर्वसहमहामन्त्री गोविन्दराज जोशी निकै चर्चामा पुगे। निर्वाचनमा पौडेलविरुद्ध उत्रेको भन्दै पार्टीले जोशीलाई कारबाही गरेको छ।

वृद्धको शव फेला

तनहुँमा एक वृद्धको शव फेला परेको छ। जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ कवासे स्थित बन्दै गरेकाे एक घरमा शुक्रबार विहान शव फेला परेको हो। शवको पहिचान हुन सकेको छैन।

तल्लो सेतीको सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग

एक सय चालीस मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालन गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले आफूले बनाउन लागेको अर्धजलाशययुक्त आयोजना तल्लो सेती १०४ मेगावाटको विस्तृत सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग गरेको छ।

तनहुँ जलविद्युतको ठेक्का सम्झौता सम्पन्न, ५ वर्षभित्र आयोजना तयार हुने

१ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको निर्माणकार्यका लागि छुट्टाछुट्टै २ कम्पनीसँग सोमबार ठेक्का सम्झौता भएको छ। हेडवर्कसका लागि इटलियन कम्पनी सिएमसी तथा सुरुङ, हाईड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कार्यका लागि सिनाे हाइड्रोसँग आयोजना निर्माण कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले संझौता गरेको हो।

बस र माइक्रो जुद्धा तनहुँमा दुईको मृत्यु, आठ घाइते

पृथ्वी राजमार्गस्थित म्याग्दे गाँउपालिका–४ मनहरीमा मंगलबार बिहान सवारी ठोक्किदा दुई यात्रुको मृत्यु भएको छ भने ८ घाइते भएका छन्।

छिम्केश्वरीकी जय !

निकै पहिले कतै सुनेको उर्दू पंक्ति टुपलुक्क आइपुग्छ स्मृतिमा। समय सदैव एकनास कहाँ हुन्छ र! जिन्दगी एक छोटो कहानी न हो। सास टुटेपछि सिद्धिन्छ कथा पनि । यतै कतै रहन्छ तेरो, मेरो भन्नु पनि। अनि छाडेर जानुपर्छ जायजेथा।

तनहुँमा माइक्रो र कन्टेनर ठोकिँदा एकको मृत्यु, १५ घाइते

पृथ्वीराजमार्गस्थित व्यास १२ छिर्कनमा सोमबार बिहान माइक्रोबस र कन्टेनर एक आपसमा ठोकिदा एक जना यात्रुको मृत्यु भएको छ।

तनहुँ जलविद्युतको ठेकेदारमा इटलीको सीएमसी र चीनको सिनो हाइड्रो

तनहुँ जलविद्युत् आयोजनाले हेडवर्कस निर्माणका लागि इटलीको सीएमसी र हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिक्सका लागि चीनको सिनो हाइड्रोलाई निर्माण कम्पनी रुपमा चयन गरेको छ।

प्राधिकरण र तनहुँ हाइड्रोबीच विद्युत् खरिद–बिक्री सम्झौता

नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ।

तनहुँमा ग्यास बुलेट दुर्घटना, २ घाइते

तनहुँको व्यास नगरपालिका १२ मालेपहरामा बुधबार बिहान इण्डियन ग्यास बुलेट दुर्घटना भएको छ।

तुइनमुक्त हुन सकेन तनहुँ

सरकारले तुइनमुक्त गर्ने घोषणा गरेको दुई वर्ष पूरा भएपनि तनहुँ अझैसम्म तुइनमुक्त हुन सकेको छैन । ऋषिङ र देवघाट गाउँपालिकाका स्थानीय ज्यानजोखिममा राखेर तुइनबाट सेतीनदी तर्न बाध्य छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्