२२ पुस २०८२ मंगलबार
image/svg+xml

पोखरामा बिहीबारदेखि ‘मृत्यु यस्तो हुनु हुँदैन’

चार दिन मञ्चन हुने सो नाटक शनिबारबाहेक अन्य दिन दैनिक साँझ ५ बजे तथा शनिबार भने दिउँसो १ बजे र साँझ ५ बजे गरी दुई सो मञ्चन हुनेछ ।

रोल्पामा लुम्बिनीकै बढी मानवअधिकार उल्लंघन

आयोगको कार्यक्षेत्रभित्र पर्ने दाङ, रुकुम पूर्व, प्युठान, बर्दिया, बाँके र रोल्पा जिल्लामा दर्ता तथा मौज्दात रहेका उजुरीहरूको अवस्थालाई आधार मानेर यस्तो निष्कर्ष निकालिएको हो ।

उदयपुरको सामुदायिक वनका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ५ लाख हिनामिनाको आरोप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको त्रियुगा नगरपालिका-१ स्थित जागृति महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर उम्मेदवारमा सिफारिस, टिकट पाउने सम्भावना कति?

यसरी चार चुनाव जितेका टोपबहादुर पछिल्लो दुई वर्ष यता डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा बसिरहेका छन्।

ताप्लेजुङका २८ मतदानस्थल ‘अति संवेदनशील’, निर्वाचनका लागि ७६२ कर्मचारी खटिने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङका २८ वटा मतदानस्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ।

विपन्न सुत्केरी र गर्भवतीलाई लहानको ‘पोषण उपहार’

सिराहाको लहान नगरपालिकाले सञ्चालन गरेको सुत्केरी तथा गर्भवती पोषण कार्यक्रमबाट तीन वर्षको अवधिमा करिब तीन हजार विपन्न महिला लाभान्वित भएका छन्।

कोशीमा मन्त्रिपरिषद् पुनर्गठन हुँदै, आजै शपथ

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको समझदारी अनुसार मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका हुन्।

तस्बिरमा सिनामंगलको आगलागी, नियन्त्रणमा लिँदै सुरक्षाकर्मी

काठमाडौंको सिनामंगल गैरीगाउँस्थित एक काठ गोदाममा मंगलबार दिउँसो भीषण आगलागी भएको छ।

निधिको टिप्पणी: म माथि दुर्व्यवहार गर्ने कांग्रेस होइनन्

‘विशेष महाधिवेशन पक्षधर मधु आचार्यले केन्द्रीय कार्यालय घेर्ने हाम्रो कार्यक्रम छैन भनेपछि यिनीहरू विशेष महाधिवेशन पक्षधर पनि रहेनछन्,’ निधिले भने।

सिनामंगल आगलागी: विमानस्थलले भन्यो- उडान र अवतरणमा कुनै समस्या छैन

काठमाडौंको सिनामंगलस्थित काठ गोदाममा भीषण आगलागी भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण सेवा भने प्रभावित नभएको विमानस्थल कार्यालयले जनाएको छ।

सिनामंगल स्थित एक काठको गोदाममा आगलागी

काठमाडौंको सिनामंगल स्थित एक काठको गोदाममा आगलागी भएको छ। करिब आधा घण्टाअघि देखि आगलागि सुरु भएको छ। थप विवरण आउँन बाँकी।

प्रतिनिधिसभा निर्वाचनः एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले १९ जना उम्मेदवार सिफारिस गरेको छ।

राजनीतिबाट पुनः चलचित्रमा फर्किन् कंगना

भारतको लोकसभा चुनावमा विजयी भएपछि उनी चलचित्रबाट टाढा रहने अनुमान गरिएको थियो, तर उनी एक वर्षपछि सुटिङ स्थलमा देखिएकी छन् ।

राष्ट्रिय सभा सिट बाँडफाँटः संख्यामा सहमति, क्लस्टर विभाजनमा जटिलता

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी(नेकपा) र जनता समाजवादी पार्टी(जसपा) नेपालबिच राष्ट्रिय सभामा सहकार्य गरेर जाने पक्का भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्