धारिलो हतियार प्रहार गरी हत्या
धारिलो हतियार प्रहारपछि हत्या गरी फालिएको अवस्थामा दशगजा क्षेत्रनजिकै एकजनाको शव भेटिएको छ।

झापाको मेचीनगरमा ४३ वर्षीय सुन्दर किसानको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ।