२९ वैशाख २०८१ शनिबार
image/svg+xml

राप्तीसोनारीले ल्यायो ‘गुनासो एप’

राप्तीसोनारी गाउँपालिकाले ‘गुनासो राप्तीसोनारी एप’ प्रयोगमा ल्याएको छ । गत असारबाट परीक्षण सुरु गरे पनि उक्त एपलाई औपचारिक रूपमा प्रयोगमा ल्याइएको हो ।

वडा कार्यालयका सामान चोर्ने पक्राउ परेनन्

बाँकेको राप्तीसोनारी गाउँपालिका ६ स्थित वडा कार्यालयमा भएको चोरीमा संलग्न व्यक्तिको अझै पहिचान हुन सकेको छैन।

राप्तीसोनारी गाउँपालिकामा ७ वर्षमा १४ प्रमुख

हरेक प्रशासनिक काममा नगरप्रमुखले हस्तक्षेप गरेकै कारण प्रशासकीय अधिकृत बस्न नसकेको कर्मचारीहरुको भनाइ छ भने जनप्रतिनिधिलाई नटेरेपछि प्रमुख प्रशासकीय अधिकृत आफैँ सरुवा भएको जनप्रतिनिधिहरु बताउँछन्।

संघीयताले फेरिएको भवानीयापुर

बाँकेको राप्तीसोनारी गाउँपालिका–३ भवानीयापुरका मनवीर चौधरीका अनुसार संघीयता आउनुअघि बाटो हिलाम्मे हुन्थ्यो।

बाँकेको राप्तीसोनारीका बस्ती कटान र डुबानको जोखिममा

बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नं ८ र ९ का बस्ती डुबान तथा कटानको जोखिममा रहेका छन्।

प्रविधिमैत्री बन्दै किसान

राप्तीसोनारी गाउँपालिका–७, फत्तेपुरका किसानमा पाँच वर्षअघि कुनै उत्साह थिएन। पुरानै प्रविधि, मिहिनत बढी तर उत्पादन कम। यस्तो अवस्थामा नयाँ पुस्ताका युवामा कृषि पेसाप्रति आकर्षण थिएन। निर्वाहमुखी कृषि मात्रै चलिरहेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्