२१ आश्विन २०८१ सोमबार
image/svg+xml

काठमाडौंमा हुनान सांस्कृतिक कार्यक्रम

चीन स्थापनाको ७० औं वार्षिकोत्सवमा चाइना कल्चर सेन्टर काठमाडौंले ‘शानदार हुनान’ सांस्कृतिक प्रस्तुति गरेको छ । आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा चीनको हुनान प्रान्तको कला, संस्कृति, लोकबाजासहितको सांस्कृतिक प्रस्तुति प्रर्दशनी गरिएको थियो ।

नेमकिपाको महाधिवेशनमा सांस्कृतिक उत्सव

कतै धिमेको धमधम, कतै दमाहको दमदम । कहि बासुरीको सुरिलो स्वर त आवाज त कतै मादलको घिन्ताङ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को सातौं महाधिवेशनको उपलक्ष्यमा शुक्रबार देखिएको दृश्यमा राजनीतिक ¥याली कम, सांस्कृतिक उत्सव बढी देखिन्थ्यो ।

इन्द्रजात्रा मनाइयो, राष्ट्रपतिद्वारा अवलोकन (फोटो फिचर)

काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो सांस्कृतिक पर्व इन्द्रजात्रा मनाइएको छ।

पर्यटनसँग जोडौं परम्परा

सापारुका बेला सांस्कृतिक उत्सवलाई पर्यटनस“ग जोड्ने प्रयास थालनी भएको छ। तर भक्तपुर र मध्यपुरमा अझै रात्रिकालीन पर्यटन प्रवद्र्धन हुन नसक्दा यस्ता सांस्कृतिक गतिविधिले पर्यटन उद्योगमा जति योगदान गर्न सक्थे, त्यति हुन सकेको छैन।

पुरानो साथीलाई स्वीस सरकारका तीन उपहार

स्वीस सरकारले भुइँचालोमा नराम्ररी थलिएको आफ्नो ६६ बर्षदेखिको पुरानो मित्रलाई सम्झना वापत ३  उपहार छाडेको छ। दोलखामा ५ दशकसम्म लगानी गरेर १० बर्षअघि फर्किएको स्वीस सरकारले भूकम्पपछि भत्किएका दुई सांस्कृतिक सम्पदा, एउटा शिक्षालय र हिडँडुल गर्ने बाटो गरेर ३ थरी संरचनामा २९ करोड लगानी गरेको छ।

सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्दै फेसन सो

सांस्कृतिक सम्पदा प्रवद्र्धनका लागि पोखरामा फेसन सो हुने भएको छ । पोखरामा आगामी साउन १८ मा हेरिटेज अफ फेसन नेपाल नामक फेसन सो आयोजना हुन लागेको जानकारी आयोजक एएसपी इन्टरटेनमेन्टले गराएको थियो ।

फोक्सुन्डोको पानी शिरैमा

प्रकृतिले नेपालमा वैभवता खन्याएको देखेर गौरव लाग्छ। भौगोलिक हिसाबले हाम्रो मुलुक सानो भए पनि प्राकृतिक, सांस्कृतिक र जातीय विविधताले समृद्ध छ। विशाल छ। एक जुनीमा नेपाल घुम्न भ्याइन्न। एक जुनीले नेपाल बुझ्न संभव छैन।

पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक सङ्ग्रहालयको व्यवस्था गरिने

आन्तरिक आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको पर्यटन उद्योगको प्रवद्र्धनका लागि भक्तपुर नगरपालिकाले सांस्कृतिक सङ्ग्रहालयको स्थापना गर्ने भएको छ।

सम्पदा संरक्षणको सिद्धान्त

सम्पदा संरक्षण गर्दा ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र आधिकारिक मूल्यलाई विशेष ध्यान दिनुपर्छ अर्थात् सम्पदाका स्रष्टा र सर्जकको आत्माको उचित सम्मान गर्नु नै संरक्षण सिद्धान्तको मूल मर्म हो।

'बेलायतमा अभिव्यक्ति स्वतन्त्रताको पाठ सिकाउने प्रधानमन्त्रीले नेपालमा प्रनेश गौतमलाई थुन्न मिल्छ?'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई सरकारले ल्याएको सूचना प्रविधि विधेयक विरुद्ध उत्रिन आव्हान गरेका छन्।

मस्कोमा सुष्माको कला

रुसको राजधानी मस्कोमा गत जून ७ देखि सुरु भएको ‘नेपाल फेस्ट सांस्कृतिक मेला’मा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ एवं कलाकार सुषमा राजभण्डारीको १६ औं एकल चित्रकला पनि प्रदर्शनका लागि राखिएको छ।प्रदर्शनीको रुसका लागि नेपाली राजदुत ऋषिराम घिमिरे शुभारम्भ गरे ।

यलम्बर सांस्कृतिक कार्यक्रममा गायिका मेलिनालाई सम्मान गरिने

किराती नव–साँस्कृतिक केन्द्रले यही जेठ २९ गते काठमाडौंको नाचघरमा यलम्बर सांस्कृतिक कार्यक्रम–२०७६ आयोजना गर्ने भएको छ।

सांस्कृतिक निधि

सय वर्षमा पाइला टेक्नपाउनु आफैँमा शौभाग्य हो। सत्यमोहन दाइको लामो आयु समाजप्रति समर्पित रह्यो। उहाँले सिर्जनशील आयु बाँच्नुभयो। त्यसैले उहाँ नेपालको सांस्कृतिक निधि हो। नेपाली सभ्यता, संस्कृति, कला र संस्कार जोगाउने महापण्डित नै हो उहाँ। उहाँको स्वास्थ्य कति बलियो छ भने आजसम्म लाठी टेक्नुपरेको छैन। शरीरले कसरी धानेको होलाजस्तो लाग्छ ! उहाँ इस्पातको मान्छे हो, रोबोट भने पनि हुन्छ, आत्मबल साह्रै बलियो छ।

हुनान सांस्कृतिक पोष्टर प्रदर्शनी

चीनको हुनानका सांस्कृतिक पोष्टरहको वृहद् प्रदर्शनी गरिएको छ। बबरमहलस्थित नेपाल कला परिषद्मा शनिबार आयोजित एक भव्य कार्यक्रमकाबीच सो प्रदर्शनीको शुभारम्भ भएको हो।

आगलागीपीडित विद्यार्थीलाई सांग्रिलाको छात्रवृत्ति

सांग्रिला डेभलपमेन्ट बैंकले कालीकोटका आगलागीपीडित परिवारका दुई बालबलिकालाई जनही ५० हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ। बैंकका सहायक महाप्रबन्धक रजित मास्केले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र, कालीकोटका अध्यक्ष टेकराज शाहीलाई एक लाखको चेक हस्तान्तरण गरेका हुन्

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्