११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गर्मीमा खानुस् यी खानेकुरा

गर्मी मौसम सुरु भइसकेको छ। यो मौसममा शरीरलाई शीतलता दिन आवश्यक हुन्छ। गर्मीमा शरीरलाई शितलता दिन विभिन्न फलफूल खान सकिन्छ।

नयाँ वर्षमा प्रकृतिको ‘फूल’ उपहार!

सलहेस फूलवारीमा फुल्ने उक्त फूल मिथिलाका लोकनायक सलहेस गाथासँग सम्बन्धित छ। स्थानीय लोकआस्थासँग जोडिएको यस स्थानमा दशकौंदेखि फुल्दै आएको अलौकिक फूल हेर्न भव्य मेला लाग्ने गर्छ, जहाँ लाखौैं दर्शनार्थी पुग्ने गर्छन्। लहान बजारदेखि ३ किलोमिटर पश्चिम दक्षिणमा अवस्थित सलहेस फूलवारीमा रहेको हारमको रूखमा ‘माला आकृत फूल’ हरेक वर्ष झैं यस वर्ष पनि अकर्षण बनेको छ।

पाकिस्तानमा विस्फोट, १६ जनाको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिमी शहर क्वेटाको एक फलफूल बजारमा शुक्रबार बिहान सबेरै भएको बम विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन्। बलुचिस्तानका प्रान्तीय प्रहरी प्रमुख मोहसिन बटका अनुसार मारिएका व्यक्तिहरुमा आठ जना अल्पसंख्यक शिया हजारा मुसलमान समुदायका व्यक्तिहरु रहेका छन्। ती आठ जनामा पनि एक सुरक्षा अधिकारी र बजारका एक कामदार रहेका छन्।

पाैने दुई अर्बको चिनियाँ स्याउ आयात

रसुवागढी नाकाबाट चिनियाँ स्याउ आयात बढेको छ। नेपालमा चिनियाँ स्याउको माग बढ्दै जाँदा आयात पनि बढेको हो।

रमेशको ‘हिउँको फूल’

तेह्र  वर्ष अघि पहिलो गीतिसंग्रह ‘बालुवाको घर’प्रकाशन गरेका गीतकार रमेश दहालको दोस्रो गीतिसंग्रह ‘हिउँको फूल’ सार्वजनिक भएको छ। संग्रहमा गीतकार दहालका करिब ७० गीत समावेश छन्।

रुकुममा असिनापानीले हिउँदेबाली नष्ट

जिल्लाको मुसिकोट, आठबीसकोट, चौरजहारी नगरपालिका तथा बाँफिकोट, सानीभेरी, त्रिवेणी गाउँपालिकाका विभिन्न ठाउँमा लगाइएको हिउँदेवालीमा क्षति पु-याएको स्थानीय जानकारी दिएका छन्।

ऊबेला फूलको सुगन्ध, अहिले प्रदूषणको गन्ध

‘चैत–वैशाखको बेला जता गयो फूलको सुगन्धिलो बास्ना आइहाल्थ्यो, साँझपख हिँड्दा शरीरलाई निकै ‘रिलिफनेस’ मिलेको महसुस हुन्थ्यो,’ आइतबार नागरिककर्मीसँग कुरा गर्दै वनस्पतिविद् तीर्थवहादुर श्रेष्ठले भने, ‘अहिले कहाँ पाउनु फूलको सुगन्ध, जताततै प्रदूषणको दुर्गन्धै–दुर्गन्ध छ, यही दुर्गन्ध सहेर पनि केही वनस्पति उकुसमुकुस भएर फुलिरहेका छन्।’

डलर टिप्नेहरूका कथा

दाजु गुरुङको कथा संग्रह ‘टाँकीका फूलहरू’ले डलर टिप्न हङकङ हिँडेका नेपालीको कथा बोकेको छ। संखुवासभाको मादीमा जन्मेका गुरुङ हाल हङकङमा बसोबास गर्छन्। यो पुस्तकमा उनले  भोगेका, देखेका र अनुभूत गरेका विषय पस्केका छन्।

मनै लोभ्याउने गुलाफ

गुलाफको फूललाई फूलको रानी मानिन्छ। यसको डाँठमा काँडा हुने भए पनि गुलाफको फूल मन नपराउने सायदै होलान्। गुलाफको फूल हेर्दै मनमोहक हुन्छ। घर तथा बगैँचामा गुलाफ फुलाएर सुन्दरतालाई नै मनमोहक बनाउन सकिन्छ। बिहानी पख मोतिका दानाजस्ता शीतका थोपा गुलाफको थुँगामा लुटुपुटु गर्दा मनै आनन्द बनाइदिन्छ।

फूलको भूत

दीपकका हजुरबा र हजुरआमाले बगैँचामा थुप्रै जातका फूल रोपेका थिए। तर दीपकले भने फुलिरहेका फूलहरू टिपेर फ्याँकिदिन्थ्यो। उसलाई उसका हजुरबा र हजुरआमाले धेरै सम्झाइसक्नुभयो। तर उसको बानीमा परिवर्तन ल्याउन सकेन।

नेताको गला धान्नै नसक्ने माला

नेपाली राजनीतिमा नेताले धान्नै नसक्ने गरी फूलको माला लगाउने र लगाइदिने प्रचलन केही वर्षयता संस्कृतिकै रूपमा विकासित हुँदै गएको छ। राष्ट्रपति, प्रधानमन्त्री, प्रतिपक्षी दलका नेता, मुख्यमन्त्री र चर्चित युवा नेता धान्नै नसक्ने माला लगाउन पाउँदा दंग हुन्छन्।

फलफूल आयात ६० प्रतिशतले बढ्यो

सरकारले कृषिजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा चालु आर्थिक वर्षमा फलफूल आयात ६० प्रतिशतले वृद्धि भएको छ। गत वर्षको पहिलो ६ महिनामा दुई अर्ब ९० करोड ६ लाख रुपैयाँको फलफूल आयात भएकोमा चालु आर्थिक वर्ष ०७५/७६को सोही अवधिमा फलफूल आयात बढेर चार अर्ब ६७ करोड ४० लाख रुपैयाँको पुगेको छ।

भ्यालेन्टाइन डेको नाममा फूल भित्रिने क्रम बढ्दो छ।

यो साता भ्यालेन्टाइन डे मौसम चलिरहेको छ। कहिले चकलेट त कहिले हग डे त कहिले रोज डे। सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा यति फूल आयात भयो भनी निकै चर्चा चलिरहेको छ। बर्सेनि भारतबाट यो समयमा गुलाफ फूल व्यापक मात्रामा नेपाल भित्रिने गरेको छ।

फलफूलका बिरुवा वितरण

रसुवाको आमाछोदिङ्मो गाउँपालिकाको कृषि शाखाले कृषकलाई फलफूलको बिरुवा वितरण गरेको छ। गाउँपालिकालाई फलफूल खेतीमा आत्मनिर्भर बनाउनका लागि बिरुवा वितरण गरिएको हो।

जुनार र सुन्तला चीन निर्यात हुन सकेन

नेपालको जुनार चीन निर्यात हुनबाट बञ्चित भएको छ। २०६९ सालमा नेपाल सरकार र चिनिया सरकारबीच नेपालका सुन्तला जातका फलफूल चिनिया सरकारले खरिद गर्ने सम्झौंता भएको थियो। तर, हालसम्म पनि जुनार सुन्तला चाइना जान सकेको छैन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्