२६ श्रावण २०८३ मंगलबार
image/svg+xml

नेपाल ‘प्याक्स सिलिका’ मा साझेदार भएकोबारे वर्षमानको आपत्ति, के को प्याक्स सिलिका ?

विधेयकको मस्यौदमा सरकारले रणनीतिक तथा सामरिक महत्त्वका खनिज घोषणा गर्न सकिने प्रस्ताव गरको भन्दै त्यो संविधानको धारा २७९ को व्यवस्थाविपरीत रहेको बताए।

राहदानी उत्पादनमा छलाङ, एकै दिन ५ हजार ८७८ ई-पासपोर्ट छापियो

राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य वृद्धि गरेको छ।

प्रधानमन्त्रीको दिल्ली यात्रा: पुराना ‘घाउ’ सुल्झाउलान् कि नयाँ आश्वासनमा भुल्लान् ?

प्रधानमन्त्री बालेन्द्र शाहको निकट भविष्यमै भारत भ्रमण हुने भएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिइसकिएको पुष्टि गरेका छन्। यद्यपि, भ्रमणको अन्तिम मिति भने अझै सार्वजनिक भइसकेको छैन।

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

गाँजा खरिदका लागि पैसाको विषयमा विवाद भएपछि लमजुङको राईनास नगरपालिका–६ फुलबारीमा ७५ वर्षीया वृद्धा काली सार्कीको हंसिया प्रहार गरी बीभत्स हत्या गरिएको छ।

वायरिङ गर्ने क्रममा करेन्ट लागेर ३८ वर्षीय मन्सुरको मृत्यु

सर्लाहीको चन्द्रनगर गाउँपालिका-५ मोहनपुर टोलमा नयाँ घरमा विद्युत्को वायरिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

नाइमा नेपाल मोबिलिटी एक्स्पोको भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पो मंगलबार बिहान नेपाल प्रहरी क्लबस्थित ब्लु प्याभिलियन अडिटोरियम हलमा विशेष औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको हो।

माछा मार्न जाल हान्ने क्रममा नदीले बगाउँदा एक जनाको मृत्यु

रुकुम पश्चिमको सानीभेरी नदीमा माछा मार्ने क्रममा नदीले बगाएर बेपत्ता भएका ३४ वर्षीय देव वली चार दिनपछि मृत फेला परेको छ।

‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

सिप्रदी ट्रेडिङका प्रमुख सञ्चालन अधिकृत (सीओओ) राजेशप्रसाद गिरीले ईभी बिक्रीसँगै सम्बन्धित सेवाको सञ्जाल विस्तार गरिरहेको स्पष्ट पारे।

सरकारको समेत लगानी रहने एनआरएन १० अर्ब फण्डको लगानीको लागि बाटो खुल्यो

सरकारको पछिल्लो निर्णयसँगै फण्डको आईपीओ निष्कासन तथा लगानी परियोजना अघि बढाउन देखिएको कानूनी समस्या समाधान भएको छ।

युवाको सहकार्यमा मात्रै देशको भविष्य निर्माण सम्भव: बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले युवा पुस्ताको सक्रिय सहकार्यमा मात्रै राज्यको समुन्नत भविष्य निर्माण गर्न सकिने बताएका छन्।

अब बन्ने शिक्षा ऐन र पाठ्यक्रममा अपाङ्गताका मुद्दा समेटिन्छन्: शिक्षामन्त्री

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नयाँ बन्दै गरेको शिक्षा ऐन र संशोधनको प्रक्रियामा रहेको राष्ट्रिय पाठ्यक्रम प्रारूपमा समावेशी शिक्षा तथा अपाङ्गताका सवालहरूलाई प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

मन्त्रालय बाँडफाँट गर्दा भने सामान्यतया दलहरूको प्रदेशसभा सदस्य सङ्ख्याको अनुपातलाई आधार बनाइने प्रस्ताव गरिएको छ ।

कुलेश्वरमा फलफूल पसलदेखि डेरासम्म लुकाइएको ठूलो रकम बरामद, सञ्चालक पक्राउ

पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–१ घर भएका ३३ वर्षीय जितेन्द्र साह तुरहा रहेका छन्। उनी कुलेश्वरस्थित आँचल फ्रुट सेन्टरका सञ्चालक हुन्।

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

विदेशी मुद्रामा अन्तर्राष्ट्रिय होस्टिङ सेवा खरिद गर्नुपर्ने बाध्यता हटाउँदै एनसेलले उपलब्ध गराएको सेवा मार्फत ग्राहकहरूले अब नेपाली मुद्रामै भुक्तानी गर्न सक्नेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्