जहाँ किसानका सुन्तला बोटबाटै बिक्री हुन्छ...
इलामको रोङ गाउँपालिका–६ मा किसानले उत्पादन गरेको सुन्तला बोटबाटै बिक्री हुने गरेको छ।
इलामको रोङ गाउँपालिका–६ मा किसानले उत्पादन गरेको सुन्तला बोटबाटै बिक्री हुने गरेको छ।
बालबालिकालाई उच्च शिक्षा पढ्न सहज होस् भन्ने उद्देश्यले इलामको रोङ गाउँपालिकाले ‘अध्यक्षसँग विद्यार्थी’ कार्यक्रम सञ्चालन गर्दै छ।
स्थानीय स्तरमै फुटबलका सिपालु खेलाडी उत्पादन गर्ने उद्देश्यले रोङ गाउँपालिका–६, जिर्मलेमा फुटबल लिग सञ्चालन गर्न लागिएको छ।
प्रायः प्रतियोगिताहरूमा बाहिरका खेलाडी ल्याएर खेलाउने गरिएकाले स्थानीय प्रतिभाले फक्रिन नपाएको भन्दै वडाले दुई महिनासम्म वडाकै खेलाडी मात्र समेटिने प्रतियोगिता सञ्चालन गर्न लागिएको जनाएको छ।
इलामको रोङ गाउँपालिकास्थित प्रसिद्ध पाथीभरा मन्दिरमा उठेको भेटी र दाताको सहयोग रकम ‘हिनामिना’ भएको भेटिएको छ।
कृषकले ब्यक्तिगत रूपमा गर्दै आएको तरकारी खेतीलाई नै आधुनिक रूपमा ब्यवस्थापन गरिएको उनले जानकारी दिए।
भारतको पश्चिम बङ्गाल र बिहारसँग सीमा जोडिएको झापाको दुईतिहाइ भाग जङ्गली हात्तीका कारण प्रताडित छ।
इलामका दुई वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको संस्थापनइतर सभापति निर्वाचित भएका छन्।