६ पुस २०८१ शनिबार
image/svg+xml

शोकमा राजविराज नगरपालिका बन्द

राजविराज नगरपालिका–१२ का वडासदस्य शिवनारायण यादव (शिवु)को निधनप्रति शोक व्यक्त गर्दै आज राजविराज नगरपालिकाद्वारा कामकाज बन्द गरी शोक मनाउने निर्णय गरिएको छ।

एकै ठाउँका सातको निधन भएपछि गाउँनै स्तब्ध

क्षमताको तेब्बर एक सयभन्दा धेरै यात्रु बोकेको बस कच्ची सडकबाट करिब दुई सय मिटर तल खसेर रुखमा अड्किएको थियो।

फ्रान्सको पूर्वराष्ट्रपति ज्याक्स सिराकको निधन

दुई पटकसम्म फ्रान्सको राष्ट्रपति र प्रधानमन्त्रीका रूपमा काम गरेका सिराकको पहलमा युरोपमा एकल मुद्रा प्रचलनमा ल्याइएका थियो।

कुशल निर्देशक किशोर अब सम्झनामा मात्र

निर्देशक किशोर रानाको निर्देशनमा चलचित्र ‘करोडपति २’ निर्माणको योजना बन्दै थियो। भुवन केसी अभिनित सुपरहिट चलचित्र ‘करोडपति’कै सिक्वेलका रूपमा २३ वर्षपछि रानाकै निर्देशनमा सो चलचित्र बन्नेवाला थियो। अभिनेताका रूपमा अनमोल केसी देखिने कि नदेखिने भनेर टुंगो मात्र लाग्न बाँकी थियो।

पत्रकार अधिकारीको निधनले सञ्चारक्षेत्र शोकमग्न

रुपन्देहीका पत्रकार डायलसन अधिकारीको सप्तरीको कञ्चनरुप गाउँपालिकामा जीप दुर्घटनामा निधन भएपछि जिल्ला शोक मग्न भएको छ। दुई दशकदेखि बुटवलमा पत्रकारिता गरेका अधिकारीको शनिबार विहान सप्तरीमा भएको सवारी दुर्घटनामा परि मृत्यु भएको हो।

कलाकार सुभद्रा अधिकारीको निधन

थुप्रै चर्चित नेपाली चलचित्रहरुमा अभिनय गरेकी अधिकारी विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा जन्मेकी थिइन्।

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितकाे निधन, प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

बिहीबार बिहान कालिकास्थानस्थित घरमै ९७ वर्षको उमेरमा दीक्षितको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

सुषमा स्वराज : जर्ज फर्नान्डिजकी वकिलदेखि राजनीतिसम्मको कथा

कस्तो संयोग। एक महिना भन्दा कम समयमा दिल्लीले आफ्ना दुई पूर्वमुख्यमन्त्री गुमाएको छ। २० जुलाईमा दिल्लीमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री बनेकी शीला दीक्षितको निधन भयो। त्यसको दुई हप्तापछि दिल्लीकी पहिलो महिला मुख्यमन्त्री सुषमा स्वराजले अन्तिम स्वास लिइन्। स्वराज पहिलो पटक नरेन्द्र मोदी प्रधानमन्त्री बन्दा भारतको विदेशमन्त्री बनेकी थिइन्।

निधन अघि सुषमालाई एक रुपैयाँको 'टेन्सन'

निधन भन्दा केही घण्टा अघि एउटा वकिलसँगको कुराकानीमा स्वराजले भनेकी थिइन्, भोलि साँझ मलाई भेटेर एक रुपैयाँ लैजानु।

भारतीय पूर्व विदेशमन्त्री स्वराजको निधन, प्रधानमन्त्री ओलीद्वारा दु:ख व्यक्त

सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी उनले यसैवर्ष भएको आम निर्वाचनमा भने स्वास्थ्यका कारण उम्मेद्वारी दिएकी थिइनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्