दशरथ रंगशालामा सहासिक मोटरसाइकल 'स्टन्ट' (फोटो/भिडियो)
शनिबार दशरथ रंगशालामा मोटरसाइकल ‘स्टन्ट’ हेर्न उल्लेख्य भिड जुटेको थियो। व्यवसायिक रुपमा ‘स्टन्ट’ गर्दै आएका सहासी मोटरसाईकल चालकहरुले देखाएको कलाबाजी हेरेर उपस्थित दंग थिए।
शनिबार दशरथ रंगशालामा मोटरसाइकल ‘स्टन्ट’ हेर्न उल्लेख्य भिड जुटेको थियो। व्यवसायिक रुपमा ‘स्टन्ट’ गर्दै आएका सहासी मोटरसाईकल चालकहरुले देखाएको कलाबाजी हेरेर उपस्थित दंग थिए।
रौतहटको सदरमुकाम गौरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ । गौर चन्द्रनिगाहपुर सडक खण्ड अन्र्तगतको वडा नम्बर ११ सिसवा चोकमा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको हो ।
शिवाकोटीले मोटरसाइकलमा पछाडि राखेर रिजाललाई घरतर्फ लगेको र शरणामती–५ चप्रमारीमा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले उनीमाथि मुद्दा चलाइएको प्रहरी उपरीक्षक क्षेत्रीले बताए ।
इटहरी- इटहरी तथा आसपासका क्षेत्रमा मोटरसाइकल लुटपाट गर्ने गिरोहमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ।
काठमाडौं- मोटरसाइकल चोरी गरी विक्री गर्ने एक जनालाई प्रक्राउ गरेको छ। काभ्रे होक्से–८ घर भई हाल ललितपुर सानागाउँमा मुर्तिको काम गरी बस्ने २४ वर्षीय विकाश तामाङलाई प्रहरीले चोरी आरोपमा प्रक्राउ गरेको हो।
हाल नेपालमा १८ लाख ३५ हजार २८ जना मोटरसाइकल चढ्छन्। यातायात व्यवस्था विभागको तथ्यांक अनुसार नेपालमा दर्ता रहेका कुल सवारी साधनमध्ये १८ लाख ३५ हजार २८ त मोटरसाइकल रहेका छन्। पछिल्लो समय विविध कारणले नेपालमा दुईपांग्रे सवारी साधन विशेषतः मोटरसाइकलको माग अत्यधिक बढेको कारण मोटरसाइकलको दर्ता गत आवमा मात्रै २ लाख ६७ हजार ४ सय ३९ पुगेको विभागले जनाएको छ।
कपिलवस्तु- प्रहरीले बाईक चोर्ने एक युवतीलाई तौहिलावमा रंगेहात पक्राउ गरेको छ। कपिलवस्तु नगरपालिका– ४ देवनगढीयामा चारी भएको लु ६ प ६०६३ नम्बरको रातो पल्सर मोटरसाईल सहीत स्थानीय १९ बर्षीया बिन्दावति धोबी पक्राउ परेकी हुन।
विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरेको आरोपमा मोटरसाइकलसहित चार जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ।
मोटरसाइकलको ठक्करबाट रौतहटमा एकजना युवकको मृत्यु भएको छ, भने अर्का एकजना गम्भीर घाइते भएका छन्। गरुडा नगरपालिका–१३ जयनगर चोकस्थित सहायक राजमार्गमा बिग्रिराखेको आफ्नो ट्रकलाई बनारहेको गरुडा नगरपालिका–२ का व्यावसायी ३५ वर्षीय विमल चौधरी कलवारलाई गरुडाबाट गौरतर्फ जाँदै गरेको बा२९प७९४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा चौधरीको मृत्यु भएको हो। चौधरीसँगै रहेका गरुडा नगरपालिका–२ का ३० वर्षीय राम कृपाल राम गम्भीर घाइते भएका छन्।
काठमाडौँ— सञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजनाअन्तर्गत दिनेश दुरालाई एउटा मोटरसाइकल प्रदान गरेको छ।
लहानको मुख्य चोक तरकारी हटियाबाट शनिबार साँझ मोटरसाइकल लुटिएको छ। दुईजनाको समूहमा मुख छोपेर आएकाहरुले जयप्रकाश यादव चढेको स४प ५०४१ नम्बरको मोटरसाइक लुटेर लगेको हो।
सर्लाहीको नवलपुरमा मोटर साइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २०प २३२५ नम्बरको मोटर साइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मिनी ट्रक लखनदेही पुलमा एक आपसमा ठोक्ँिकदा मोटर साइकल चालकको घटना स्थलबाट मृत्यु भएको छ ।
जनकपुर– जनकपुर–ढल्केवर सडक खण्डस्थित नक्टाझिजमा शनिबार यात्रुबाहक बसमा मोटरसाइकल ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
प्रहरी कार्यालय सुरक्षाको हिसावले अत्यन्त सुरक्षित स्थान। यही कार्यालयबाट मोटरसाइकल गायव भयो भन्दा पत्यार नलाग्न सक्छ। तर, इलाका प्रहरी कार्यालयबाट दुर्घटना केसको मोटरसाइकल गायव भएको छ।
लहान—पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित सडकमा आज बिहान मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।