४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भूतपूर्व गोर्खाहरूको समस्या समाधान गर्न बेलायती मन्त्री र नेपाली राजदूतबीच भेटवार्ता

भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि बेलायती मन्त्रीले मंगलबार बेलायतका लागि नेपाली राजदूतलाई भेटेका छन्।

नेपालको पहिलो हार

मारिको हिलको आक्रामक ब्याटिङ रोक्न नसक्दा हङकङसँग सात विकेटले स्तब्ध भएपछि नेपालले मलेसियामा जारी एसिसी महिला ट्वान्टी–२० क्रिकेट च्याम्पियनसिपमा पहिलो हार बेहोरेको छ।

सरकार प्रेस स्वतन्त्रताको पक्षमा छः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन्।

महिनावारी शिक्षासम्बन्धी पाठ्यक्रममा आधारित सन्दर्भ सामग्री

नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रममा आधारित महिनावारी स्वच्छता व्यवस्थापनसम्बन्धी कक्षा ४ देखि १२ सम्मको सन्दर्भ सामग्री तयार भएको छ।

बाँकेमा रगतको अभाव हट्यो

बाँके जिल्लामा केही समयअघि भएको रगतको अभाव अहिले टरेको छ। जिल्ला रेडक्रसको आह्वानमा रक्तदाता स्वयंसेवकको संख्या दिन-प्रतिदिन बढ्दै गएपछि रगतको अभाव टरेको हो।

खेलबाट विपद जोखिम न्यूनीकरण शिक्षा

गोरखाका विभिन्न १६ विद्यालयका विद्यार्थीलाई खेलमार्फत विपद् जोखिम न्यूनीकरण शिक्षा दिइने भएको छ।

करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोरखामा काम गर्ने एक कर्मचारीको मृत्यु भएको छ।

शान्ति शिक्षा अभियानको भवन शिलान्यास

शान्ति शिक्षा अभियान नेपाल नामक संस्थाको भवन सोमबार ललितपुरमा एक समारोहबीच शिलान्यास गरिएको छ।

दुई हप्ताभित्र एयर अरेबिया र फ्लाई दुबईले भैरहवाबाट उडान भर्ने

गएको जेठ २ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले पनि अब नियमित उडान भर्ने भएका छन्।

विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा दुई पाइलट अनिवार्य

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल सरकारले तोकेका विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा अबदेखि अनिवार्य रुपमा दुई जना पाइलट राख्नुपर्ने निर्णय गरेको छ।

देशलाई सफल बनाउने अभियानमा लागेको छुः नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताएका छन्।

'विदेशमा बस्ने नेपालीहरुलाई मानसिक स्वास्थ्य जनसचेतना दिन आवश्यक'

कतारमा कार्यरत महिला श्रमिकहरुको लागि एकदिन महिला स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यकम सम्पन्न भएको छ।

एन्फा अध्यक्षमा रोचक भिडन्त

यसपटक अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, १३ खुला सदस्य र दुई महिला सदस्य गरी कुल २१ पदका लागि निर्वाचन हुँदै छ। महासचिव र कोषाध्यक्ष भने निर्वाचित कार्यसमितिले मनोनयन गर्नेछन्।

नेपालमा पहिलोपटक ‘हर्मोनन क्लिनिक’ सञ्चालनमा ल्याइँदै

सङ्घले कोभिड–१९ महामारी तथा विगत वर्षका प्राकृतिक विपद्का अवस्थामा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवा निरन्तर जारी राखेको थियो। नेपाल सरकारद्वारा सञ्चालित परिवार नियोजन(व्यवस्थापन) सेवामा सङ्घको योगदान २० प्रतिशत भन्दा माथि रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्