४ चैत्र २०८२ बुधबार
image/svg+xml

पराजयको समीक्षामा कांग्रेस–एमाले

चुनावमा भएको पराजयको अनौपचारिक समीक्षा गरिरहेको कांग्रेसले यसै साताभित्र केन्द्रीय समितिको बैठक बोलाउन लागेको छ।

यातायात व्यवसायीको दाबी: प्रतिवेदन कार्यान्वयन नहुँदा सडक दुर्घटना बढे

यातायात व्यवसायीहरूले सडक दुर्घटना रोक्ने उद्देश्य राखेर विभिन्न समयमा गठन गरिएका सरकारी प्रतिवेदन कार्यान्वयन नहुँदा सडक दुर्घटना बढेको बताएका छन् ।

नेपालमा पहिलोपटक जडिबुटी स्रोत सर्वेक्षण सुरु

नेपालमा जडिबुटीको वास्तविक अवस्था पहिचान गर्न पहिलोपटक राष्ट्रिय स्तरमा जडिबुटी स्रोत सर्वेक्षण सुरु गरिएको छ।

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ।

आक्रमणमा सुरक्षा प्रमुख लारिजानीको मृत्यु भएको इरानको पुष्टि

इजरायली आक्रमणमा इरानका सुरक्षा प्रमुख अली लारिजानी र उनका छोराको मृत्यु भएको छ।

बहुमतको शक्तिशाली सरकार बनाउने आन्तरिक तयारीमा रवि र बालेन

भावी प्रधानमन्त्री’ का रूपमा हेरिएका बालेन्द्र शाह (बालेन) भने प्रशिक्षणमा सहभागी नभई सरकार निर्माणका लागि आवश्यक टिम गठनमा केन्द्रित छन्।

इरानको मिसाइल आक्रमणमा तेल अवीवमा दुई जनाको मृत्यु

इरानले मंगलबार राति इजरायलको राजधानी तेल अवीव तथा आसपासका क्षेत्रमा धेरै मिसाइल प्रहार गरेको हो।

काठमाडौंमा आज घोडेजात्रा, टुँडिखेलमा कस्तो छ रौनक ?

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौं उपत्यकामा विशेष कार्यक्रमका साथ मनाइँदैछ ।

रास्वपा प्रशिक्षणमा, समीक्षामा कांग्रेस-एमाले

सरकार बनाउने तयारीसँगै रास्वपा नवनिर्वाचित सांसदलाई प्रशिक्षित गर्न लागेको छ भने चुनावमा पराजय बेहोरेका कांग्रेस र एमाले त्यसको कारण खोजीमा जुटेका छन् ।

वर्तमान अवस्थाको जिम्मेवार अमेरिकाः इरानी विदेशमन्त्री

इरानी विदेशमन्त्री अब्बास अराघचीले वर्तमान अवस्थाको लागि अमेरिका जिम्मेवार रहेको बताएका छन्।

इरानका सुरक्षा प्रमुख मारिएको इजरायलको दाबी

नेतन्याहूभन्दा अघि इजरायलका रक्षा मन्त्री काट्जले पनि अली लारिजानीको मृत्यु भएको दाबी गरेका थिए।

रौतहटमा चार सय बिघाको केराखेती हावाहुरीले नष्ट

विशेष गरी चन्द्रपुर–३ मा लगाइएको करिब रु डेढ करोड बराबरको केरा खेती पूर्ण रूपमा नष्ट हुँदा किसान आर्थिक मारमा परेका छन्।

एन्फा सहिद स्मारक महिला लिग आजदेखि हुँदै

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा सहिद स्मारक महिला लिग २०८२ बुधबारदेखि ललितपुरस्थित च्यासल रंगशालामा सुरु हुँदै छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्