६ आश्विन २०८१ आइतबार
image/svg+xml

अर्घाखाँचीमा विज्ञान र गणितका शिक्षक अभाव

अर्घाखाँचीको मालारानी गाउँपालिकाको वीरेन्द्र माध्यमिक विद्यालयमा चार महिनादेखि गणित विषयको शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको छ।

बानेश्वरमा शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसंग धकेलाधकेल

नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ। आन्दोलनरत शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसंग धकेलाधकेल भएको हो।

शिक्षकहरुको प्रदर्शनले राजधानीको ट्राफिक अस्तव्यस्त

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार आवश्यकता अनुसार विभिन्न चोकबाट सवारीहरु डाइभर्ट गरिएको छ।

सडकमा उत्रिए शिक्षक (फोटोफिचर)

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन्।

महेन्द्ररत्न क्याम्पसद्वारा खेलाडीको बिदाइ

महेन्द्ररत्न क्याम्पसले चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने आफ्ना तीन विद्यार्थी खेलाडीलाई मंगलबार एक कार्यक्रमबीच बिदाइ गरेको छ।

पोल्याण्डका फुटबल प्रशिक्षक फर्नान्डो बर्खास्त

युरो कप छनोटमा कमजोर नतिजा र प्रर्दशनका कारण पोल्याण्डले प्रशिक्षक सान्तोषलाई बर्खास्त गरेको हो।

विदेशमा आवासीय बसोबासका लागि निवेदन दिए शिक्षकको जागिर जाने

प्रतिनिधिसभामा बुधबार दर्ता गरेको शिक्षासम्बन्धी विधेयकमा विदेशी मुलुकको आवासीय अनुमतिको निवेदन दिएको प्रमाणित भएमा शिक्षकको जागिर जाने व्यवस्था गरेको हो।

शिक्षक बन्न कम्तीमा स्नातक तह उतीर्ण हुनैपर्ने प्रस्ताव

प्रतिनिधिसभामा बुधबार दर्ता गरेको शिक्षासम्बन्धी विधेयकमा सरकारले शिक्षक बन्न कम्तीमा स्नातक तह उतीर्ण हुनैपर्ने प्रस्ताव गरेको हो।

जापानसँग हारेपछि पनि जर्मन प्रशिक्षक भन्छन्- ‘मेरो नेतृत्व नै सही छ’

एसियन राष्ट्र जापानसँग अपमानजनक हारका बावजुद जर्मनीका प्रशिक्षक हान्सी फ्लिकले आगामी युरो कप २०२४ सम्म डोर्याउन जर्मनीका लागि आफ्नो नेतृत्व नै सही रहेको दाबी गरेका छन्।

बेपत्ता शिक्षकको अवस्था अज्ञात

१८ दिनदेखि बेपत्ता रहेका एक शिक्षकको अवस्था अज्ञात रहेको छ। यही भदौ ५ गते विद्यालय जान हिंडेका डिलाशैनी गाउँपालिका-२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहराको अवस्था अज्ञात रहेको हो।

उपकुलपतिको कार्यकक्षमा मध्यरातीसम्म थुनिए ४ जना पदाधिकारी

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चार जना पदाधिकारीहरु गएराती मध्यरातसम्म उपकुलपतिको कार्यालयमा थुनिएका छन ।

ओठमा चुम्बन गर्ने प्रशिक्षककी आमा भोक हडतालमा

महिला विश्व कप च्याम्पियनलाई ओठमा चुम्बन गरेका कारण विवादमा तानिएका स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सकी आमाले भोक हडताल थालेकी छन्।

स्वयंसेवक शिक्षक खटाउँदै खैरहनी नगरपालिका

कक्षागत र विषयगत दरबन्दी कम भएका र विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालयमा ती शिक्षक खटाइने नगरपालिकाले जनाएको छ।

सूचीकृत नभएका रेफ्री, प्रशिक्षकलाई खेल सञ्चालन र प्रशिक्षणमा रोक

जिल्ला खेलकुद विकास समिति कास्की प्रशिक्षकविहीन हुँदै गएको छ। राष्ट्रिय खेलकुद परिषदबाट नियुक्त भएका प्रशिक्षकहरु अवकाश प्राप्त हुँदै गएपछि प्रशिक्षणमा समस्या भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्