२१ आश्विन २०८१ सोमबार
image/svg+xml

आइओसी प्रतिनिधिको दादागिरी, घुस नपाएपछि दिनभर इन्धन आपूर्ति ठप्प

यो घटनासँगै इन्धन बोक्ने नेपाली ट्यांकरबाट आइओसीका प्रतिनिधिले बर्सेनि करोडौं रुपैयाँ अवैध रुपमा असुली गर्दै आएको समेत खुलेको छ। २०७५ जेठ १४ मा आइओसीका जेपी सिंहलाई आधिकारिक प्रतिनिधि नियुक्त गरेर आइसिपी नाका पठाइएको थियो। सिंहमार्फत नै नेपाली ट्यांकरबाट अवैध असुली हुने गरेको छ।

विवादले हनुमन्ते करिडोरको गति ठप्प

जडीबुटी–कोटेश्वरको जाम कम गर्ने उद्देश्यले अघि सारिएको नौ किलोमिटर हनुमन्ते करिडोर निर्माणले अपेक्षित गति लिन सकेको छैन।

कोरना भाइरसले खिम्ती २ र लाङटाङ हाइड्रोको निर्माण ठप्प

चीनमा फैलिएको कोरोना भाइरसका कारणले चिनियाँ कामदार नेपाल आउन नसक्दा नेपालका दुईवटा जलविद्युत् आयोजनाको काम ठप्प भएको छ।

एक महिनादेखि विश्वविद्यालय ठप्प

कृषि तथा वन विश्वविद्यालयका पदाधिकारीको गलत निर्णयले लामो समयदेखि पठनपाठन ठप्प रहेको छ। कर्मचारी र विद्यार्थीकाले आन्दोलन गर्दै केन्द्रीय कार्यालयमा ताबन्दी गरेपछि शैक्षिक र प्रशासनिककाम ठप्प भएको छ।

सुक्खा बन्दरगाह र ‘आइसिपी’ ठप्प

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह र अलौंस्थित एकीकृत जाँच चौकी (आइसिपी) एकसाथ ठप्प भएको छ

१६ दिनदेखि चितवन मेडिकल कलेजको पठनपाठन ठप्प

सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरेपछि १६ दिनदेखि पठनपाठन ठप्प भएको छ । कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।

पहिरो खस्दा हुर्लुङ–बाक्सिला–ऐसेलुखर्क सडक ठप्प

पहिरोका कारण खोटाङको उत्तरी गाउँपालिका जोड्ने हुर्लुङ–बाक्सिला–ऐसेलुखर्क सडक ठप्प भएको छ । रावाबेँसी गाउँपालिका–६ हौंचुरको पोखरीमा पहिरो खस्दा हप्ता दिनदेखि नै सडक ठप्प भएको खोटाङयातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । सडकमा पहिरो खस्दा केपीलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिका सडक सञ्जालबाट बिच्छेद भएको छ ।

एक वर्षदेखि निर्माण ठप्प

प्रारम्भदेखि नेपाल सरकारको बजेटमा रहेर निर्माण भइरहेको सडक संघीयतापछि भने संघ र प्रदेशको खिचातानीमा पर्दा अन्योलमा परेको छ।

पुल बगाउँदा आवतजावत ठप्प

अबिरल बर्षासंगै आएको बाढीले तिला नदीमाथि लगाइएका दुई वटा काठेपुल बगाउँदा आवतजावत ठप्प भएको छ। तत्कालिन हाँकु गाविस हाल तातोपानी गाउँपालिका वडा नं. ४ र ५ जोड्ने मुल बाटोको काठे पुल तिला नदीको बाढीले बगाएपछि आवतजावत ठप्प भएको हो।

बर्खा लागेसँगै यातायात ठप्प

कर्णाली राजमार्गको सबैभन्दा ठूलो खण्ड दैलेखमा पर्छ। बर्खा लागेसँगै ठाउँठाउँमा बाढी र पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुन्छ।

पहिरोले सडक भाँसिदा यातायात ठप्प

कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ। कालीकोट खण्डको कालेखोलानजिकै बिहान पहिरो गएको हो।

कवाडीमा भ्याट नलगाउन माग

यही आर्थिक वर्षदेखि कवाडी संकलक तथा व्यवसायीलाई अनिवार्य मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीमा दर्ता हुनुपर्ने प्रावधान मान्य नभएको भन्दै व्यवसायी आन्दोलनमा उत्रेपछि कवाडी संकलन रोकिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्