२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सोलुमा तीन दिनदेखि आवागमन ठप्प

हिमाली जिल्ला सोलुखुम्बुमा तीन दिनदेखि आवागमन ठप्प भएको छ। अविरल वर्षासँगै मौसम प्रतिकूल बनेपछि सडक तथा विमानस्थल सञ्चालनमा आउन सकेका छैनन्।

भारतीय अवरोधले १० हजार टन जडीबुटी अलपत्र

भारतको अवरोधले आठ महिनादेखि नेपालको जडीबुटी निर्यात ठप्प छ। यसलाई खुलाउन जडीबुटी व्यवसायीले मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटिसके पनि सुनुवाइ भएको छैन।

बाढीले डाइभर्सन बगाउँदा मालवाहक गाडी ठप्प

पर्यटकीय शहर पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि अस्थायीरूपमा सञ्चालनमा ल्याइएको डाइभर्सन बाढीले बगाएको छ । पृथ्वीराजमार्गको पोखरा महानगरपालिका वडा नं १४ चाउथे र वडा नं २६ विजयपुर जोड्ने विजयपुर खोलामाथि एक दशकअघि निर्माण गरिएको पक्की मोटरेवल पुलको स्टिल बीम चर्किँदा ठूला भार क्षमताका यातायातका साधन आवतजावतमा रोक लगाइएको थियो । ठूला यातायातका साधनलाई नदीमा ह्युमपाइप राखेर वारपार गरिएकामा आइतबार रातिको बाढीले ह्युमपाइप बगाएको हो ।

विद्युत् नहर मर्मतमा खटिए सुरक्षाकर्मी

विद्युत् नहुँदा सरकारी तथा गैरसरकारी कार्यालयको कामकाज ठप्प भएपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली विद्युत् नहर बनाउन खटिएको हो।

कर्मचारीमाथि हातपात भएपछि नगरपालिकाको काम ठप्प

सहकर्मीमाथि हातपात भएको विरोधमा सिरहाको कल्याणपुर नगरपालिकाका कर्मचारीले आज बिहानदेखि कार्यालयको कामकाज ठप्प पारेका छन्।

गाउँपालिका ठप्प पारी सरकारी बजेटमा पारिवारिक घुमघाम

रुकुम (पश्चिम) को सानीभेरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमारी रिमा मल्ल हुन्। उनका पती यहि गाउँको एक विद्यालयका शिक्षक हुन्। गाउँपालिकाले आयोजना गरेको भ्रमणमा मल्लले आफ्ना पती नरेन्द्र चन्द र दुई बच्चालाई आफुसंगै पाँच दिनसम्म विभिन्न ठाउँमा घुमाइन्। भारतको दार्जिलिङ्ग देखी नेपालका विभिन्न सहरमा भ्रमण गर्दा सबै खर्च गाउँपालिकाबाट नै व्यहोरिएको छ।

बागमतीको काम २० दिनदेखी ठप्प, पीडितद्वारा विरोध

बागमती पीडित सघंर्ष समितिले बागमती नदी सौन्दर्यीरणको कामलाई २० दिन देखि ठप्प पारेका छन्। पीडित किसानहरुलाई २२ वर्षसम्म पनि जग्गाको मुआब्जा दिन सरोकार निकायले आलटाल गरेपछि विरोध जनाइ माघ २८ गतेबाट काम रोकेका हुन्। बागमतीले किसानको जग्गा खोसेको यतिका वर्ष बित्दा पनि मुआब्जाको विषयमा कुनै सरोकारवाला निकायले पहल नगरेपछि विरोध गरी माघ २८ बाट काम ठप्प पारेको पीडित संघर्ष समितिका अध्यक्ष निरञ्जन पुडासैनीले बताए।

देशभर आकस्मिक बाहेक सबै सेवा ठप्प (भिडियाे)

बुधबारबाट सरकारी चिकित्सकहरुले आकस्मीक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प गरेका छन् ।

ग्यास बिक्रि ठप्प पार्ने चेतावनी

आफ्ना समस्याप्रति सरकार र नेपाल आयल निगम संवेदनशील नभएको आरोप लगाउँदै ग्यास उद्योगीले आन्दोलन घोषणा गरेका छन्। पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायले सुनुवाई गरेको भन्दै उद्योगीले ग्यास बिक्री पूर्ण रुपमा बन्द गर्ने चेतावनी दिएका छन्। संघले १० बुँदे माग अघि सार्दै बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

हिमपातका कारण सामाग्री आयात निर्यात ठप्प

चीनको स्वशासित क्षेत्र तिब्बतको विभिन्न स्थानमा बाक्लो हिउँ परेपछि सामाग्री आयात तथा निर्यात ठप्प भएको छ।  चीनको केरुङबाट सामाग्री बोकेर नेपाल आउन लागेका तथा केरुङ जान लागेको कन्टेनर बीच बाटोमै  रोकिएका छन्।

सगरमाथा लोकमार्ग ३ सातादेखि ठप्प

उदयपुर सदरमुकामसँग पहाडी भेग र खोटाङलाई सोझो सम्पर्कमा जोड्ने मुख्य सडक गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गको रानीबास–फोक्सिन्टार खण्डमा झण्डै ३ सातायता पहिरो गएर अवरुद्ध सडक अझै खुल्न सकेको छैन।

सम्बन्धनको विरोधमा विश्वविद्यालयमा ठप्प

कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) ले आठवटा निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीले आन्दोलन गरिरहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्