हामीले नेपाली राजनीतिमा उत्तरदायी र विकासमुखी नेतृत्व स्थापित गर्यौँ : अध्यक्ष यादव
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं सप्तरी क्षेत्र नं ३ का उम्मेदवार उपेन्द्र यादवले नेपाली राजनीतिमा जसपा नेपालले आफ्नो अग्रणी भूमिका निर्वाह गर्दै उत्तरदायी र विकासमुखी सोचको महत्त्व स्थापित गरेको बताएका छन्।

