१३ आश्विन २०८१ आइतबार
image/svg+xml

बैंक सञ्चालक समितिका अध्यक्षको सपथ ग्रहण

अध्यक्ष श्रेष्ठले वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

कृषि विकास बैंकको अध्यक्षमा दुवाडी

कृषि विकास बैंकका सञ्चालक समितिको अध्यक्षमा रमेश दुवाडी नियुक्ति भएका छन्। बैंकको सञ्चालक समितिको बैठकले दुवाडीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो।

कुमारी बैंकको साधारणसभा

कुमारी बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ। सभा सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराको अध्यक्षतामा सम्पन्न भएको हो।

विद्युत् वितरण नियमावली २०७८ जारी: विद्युतीय गाडी चार्ज गर्न घरमा छुट्टै मिटर राख्न सकिने

विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरूले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने भएका छन्।

सनराइज बैंकको सभा

सनराइज बैंक लिमिटेडको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगडको सभापतित्वमा सम्पन्न सभाले बैंककोे चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर वितरण गर्ने र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

कुमारी बैंकको लाभांश घोषणा

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित दुई दशमलव ६७ प्रतिशत नगद लाभांश गरी कुल आठ दशमलव ६७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

वायुसेवा निगमको सञ्चालक समितिमा किशोर प्रधान नियुक्त

सरकारले राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समिति सदस्यमा किशोर प्रधानलाई नियुक्त गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विराटनगर–१० मोरङकाका किशोरकुमार प्रधानलाई आज निगमको बोर्ड सदस्यमा नियुक्त गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्