१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

बैंक सञ्चालक समितिका अध्यक्षको सपथ ग्रहण

प्राइम बैंकको सञ्चालक समितिको ४५९ औं बैठकबाट सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा चयन भएका राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनीपयताको शपथ ग्रहण गरेका छन्।

अध्यक्ष श्रेष्ठले वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

प्रकाशित: ६ माघ २०७९ ०३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App