३० वैशाख २०८१ आइतबार
image/svg+xml

सामूहिक आलुखेतीमा आमासमूह

अनुकुल वातावरण, सहज बजार मूल्य, अनुदान प्राप्त भएपछि उत्साहित समूहमा आबद्ध ती महिलाले दुई हजार पाँच सय ५० किलो खायन प्रजातिको आलुको बीउ लगाएका हुन्।

गर्भवती महिला र नवजात शिशुको रेखदेखमा आमा समूह

सुनसरीको इनरुवा–८ गणेशपुर मुसहर टोलकी विपना सदा २१ वर्ष पुगिन्। उनको विवाह १८ वर्षमै भएको थियो। यतिबेला उनका दुई छोराछोरी छन्। जेठी छोरी मन्दिरा तीन वर्ष पुगिन् भने छोरा एक वर्षका छन्।

समयमा स्वास्थ्य संस्था नपुग्दा अकालमै बित्छ सुत्केरीको ज्यान

स्वास्थ्यकर्मीको सल्लाहअनुसार सात पटक गर्भजाँच गराएकी रीताले अन्तिम अवस्थामा भने समयमा स्वास्थ्यचौकी पुग्न नसकेकै कारण मृत्युवरण गर्नुपर्यो।

धन्नेश्वरी गुफा संरक्षणमा आमा समूह

वर्षौँदेखि ओझेलमा रोटाङको साकेलास्थित धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल धन्नेश्वरी गुफाको संरक्षण र विकास गर्न स्थानीय आमा समूह कम्मर कसेर लागिपरेको छ।

असुरक्षित गर्भपतनको जोखिम घटाउदैं गाउँका आमा समूह

अछाम चौरपाटी गाउँपालिका– ७ की रमिला बोगटी (नाम परिर्वतन) चार सन्तानकी आमा हुन्। बोगटीले लगातार तीन छोरी पाईन्। उनको शारिरीक अवस्था कमजोर हुदैं गएको थियो। तरपनि परिवारबाट छोरा पाउनु पर्ने दबाब आइरह्यो।

मध्यमस्तरका होटललाई परीक्षार्थीबाट राहत

कोरोना संक्रमणले थलिएको पर्यटन क्षेत्रमा झन्डै दुई वर्षदेखि विदेशी पाहुना देख्न नपाएका पर्यटन व्यवसायीका लागि पछिल्लो समय आन्तरिक पर्यटकले राहत दिएको विद्यार्थी र परीक्षार्थीको घुमघामले पुष्टि गर्ने सुवेदी बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्