'विपद् न्यूनीकरणका लागि सञ्चार क्षेत्रको भूमिका अपरिहार्य'
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सञ्चार क्षेत्रको भूमिका अपरिहार्य रहेको बताइएको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सञ्चार क्षेत्रको भूमिका अपरिहार्य रहेको बताइएको छ।
पुँजीगत खर्च नबढाएको ठुला पूर्वाधार आयोजना अघि नबढाएको आरोप लागिरहेको अवस्थामा सरकारले तीन वर्षमा देशभर पूर्वाधार विस्तारका लागि खर्बौंका ठुला योजना बनाएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आठ हजार ६० नयाँ नागरिकता जारी गरेको छ।
यातायात सेवा प्रवाहसँग जोडिएका बिचौलिया गतिविधि र अनधिकृत सहजीकरणविरुद्ध विभिन्न ठाउँमा प्रहरी कारबाही हुँदै आएको छ।
अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरी (महिला)ले रु ५१ हजार नगद प्रोत्साहन पाउने भएका छन्।
भरिएका रंगशाला, विश्वकपमा पहिलोपटक सहभागी केप भर्डेको ऐतिहासिक प्रदर्शन र रातो कार्डको संख्या घट्नुजस्ता घटनाले पनि विश्वकपको २३औं संस्करणको पहिलो चरण विशेष रह्यो।
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको दर हेरफेर गरेको छ।
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
फिफा विश्वकप–२०२६मा बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध स्विट्जरल्यान्डले शानदार जित निकालेको छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाभित्र रहेका विद्यालय अहिले आविष्कार र उत्पादनसँग जोडिँदै गएका छन्।
फिफा विश्वकप फुटबल २०२६ प्रतियोगिताअन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकिएको छ।
अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का रूपमा स्थापित हुँदै गएको छ।
नेपालमा क्यान्सर रोगीको संख्या बर्सेनि बढ्दो छ। जीवनशैलीमा आएको परिवर्तन, बढ्दो प्रदूषण, सुर्तीजन्य पदार्थको प्रयोग, वातावरणीय जोखिम तथा औसत आयुमा भएको वृद्धिसँगै क्यान्सर सार्वजनिक स्वास्थ्यको गम्भीर चुनौतीका रूपमा देखा परेको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने स्पष्ट खाका र गन्तव्य एमालेसँग मात्र रहेको दाबी गरेका छन्।