५ आश्विन २०८१ शनिबार
image/svg+xml

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

आजदेखि ३ दिनसम्मै देशका विभिन्न स्थानमा वर्षासँगै हिमपात

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आजदेखि ३ दिनसम्म वर्षा र हिमपात

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

पुसभन्दा माघमा किन बढी जाडो ?

ज्योतिषहरूको विरोधपछि सरकार आफ्नो निर्णयबाट पछि हट्यो। यतिबेला भने यो विषय सेलाउँदै गएको छ। तर प्रकृतिको समयचक्रमा भने केही नियम हरेक वर्ष केही दिन पर सर्दै गएको देखिएको छ।

तीन दिनसम्मै देशका उच्च पहाडी भू–भाग हिमपात

साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेने पनि महाशाखाले जनाएको छ।

औसतभन्दा तल झर्‍यो काठमाडौँको तापक्रम

आजको औसत तापक्रम ३ डिग्री सेल्सियस रहेकोमा अहिले ८ः४५ मा २ दशमलव १ डिग्री सेल्सियस मापन भएको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।

आज दिउँसैदेखि यी प्रदेशमा हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, आगामी २ दिनसम्मै हिमपात हुने

कोशी गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

आज देशको पहाडी भू–भागमा वर्षा, यी प्रदेशमा हिमपात हुने

महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी जानकारी अनुसार बिहानैदेखि देशको पहाडी भू–भागमा आंशिक बदलीदेखि मूख्यतया सफा तथा मधेश प्रदेशका धेरै भु–भागहरूरुमा हुस्सु र कुहिरो लागेको छ।

बर्सेनि उक्लिँदै पोखराको तापक्रम

पोखरामा हिउँदको तापक्रम बर्सेनि उकालो लाग्दै गएको छ। लामो समयको अन्तरालमा मात्र पानी पर्नु र भूमण्डलीय उष्णताका कारण बर्सेनि तापक्रम बढ्दै गएको एक अध्ययनले देखाएको छ।

यी प्रदेशमा आज हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

देशभरको मौसममा आंशिक बदली,बिहीवारसम्मै हिमपातको सम्भावना

महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्