भारत विरुद्ध नेपालले ५ विकेट गुमायो , आसिफ शेख आउट भए
नेपालका आसिफ शेख आउट भएसँगै नेपालले पाँचौ विकेट गुमाएको हो। आसिफ शेख ९७ बलमा ८ चौकासंगै ५८ रन बनाउँदा मोहमद सिराजको बलमा विराट कोहलीबाट क्याच आउट भएका हुन ।
नेपालका आसिफ शेख आउट भएसँगै नेपालले पाँचौ विकेट गुमाएको हो। आसिफ शेख ९७ बलमा ८ चौकासंगै ५८ रन बनाउँदा मोहमद सिराजको बलमा विराट कोहलीबाट क्याच आउट भएका हुन ।
एसिया कप क्रिकेटमा भारत विरुद्ध नेपाललाई पहिलो झड्का लागेको छ । नेपालका कुशल भुर्तेल २ छक्का र ३ चौका सहित ३८ रन बनाएर आउट भएका छन । १० ओभरमा नेपालले एक विकेट गुमाएर ६५ रन जोडेको छ । आशिफ शेख २३ रन बनाएर खेलीरहेका छन ।
पाकिस्तासंग खेलेको टोलीमा भारतले टोलीमा एक परिवर्तन गरेको छ । जस्प्रित बुमराहको स्थानमा मोहम्मद शामीलाई मौका दिएको छ ।नेपालले पाकिस्तानसंग खेलेको टोलीमा एक परिवर्तन गरेको छ ।भीम सार्की टोलीमा फर्किदा आरिफ शेखलाई बेन्चमा राखेको छ । नेपालले अन्य खेलाडी भने परिवर्तन गरेको छैन ।
एसिया कप क्रिकेटमा आज नेपालले भारतसंग प्रतिस्पर्धा गर्र्दैछ। श्रीलंकाको क्यान्डीस्थीत पालेकेले रंगशालामा हुने यो खेल नेपाली समय अनुसार सवा तीन बजे सुरु हुनेछ ।खेल सुरु हुन आधा घण्टा अघि टस हुनेछ।
श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ।
ओडिशाको विभिन्न ६ जिल्लामा वर्षाका कारण जनजीवन पनि प्रभावित बनेको छ।
एसिया कप क्रिकेट अन्तर्गत पाकिस्तान विरुद्ध भारतले २६६ रन बनाएको छ।टस जितेर पहिला ब्याटिङ गरेको भारतले ४८ दशमलब ५ ओभरमा २६६ रन बनाउँदा सबै विकेट गुमाएको हो ।
एसिया कप क्रिकेट अन्तर्गत पाकिस्तान विरुद्ध भारतका ईशान किशन सतक बनाउन चुकेका छन्। उनलाई निजी ८२ रनमा हरिस रौफले आउट गरेका छन।
एसिया कप क्रिकेट अन्तर्गत भारतविरुद्ध पाकिस्तानले चार विकेट लिएको छ।
एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानविचको खेल दोश्रो पटक रोकिएको छ।
एसिया कप क्रिकेट अन्तर्गत भारतविरुद्ध पाकिस्तानले तीन विकेट लिएको छ।
एसिया कप क्रिकेट अन्तर्गत भारतविरुद्ध पाकिस्तानले दुई विकेट लिएको छ।
एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानविचको खेल वर्षाका कारण राेकिएकाे छ।
एसिया कप क्रिकेट अन्तर्गत अहिले भारत र पाकिस्तान प्रतिस्पर्धा भईरहेको छ।
भारतीय स्पेस एजेन्सी इसरोले भारतको पहिलो सोलर मिशन आदित्य एल–१ लाई आज बिहान लञ्च गरेको हो।