उद्यमीहरू ब्राजिल भ्रमणमा
नेपाल ब्राजिल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका उद्योगी तथा उद्यमीहरूको एक प्रतिनिधिमण्डल ब्राजिल भ्रमणमा गएका छन्।
नेपाल ब्राजिल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका उद्योगी तथा उद्यमीहरूको एक प्रतिनिधिमण्डल ब्राजिल भ्रमणमा गएका छन्।
ब्राजिलको दक्षिणी कारागारमा आगलागीमा परी कम्तीमा तीन कैदीको मृत्यु भएको छ। उक्त घटनामा अन्य ४३ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्।
पेलेको लामो समयदेखिको सान्तोसस्थित गृहनगर भिला बेल्मिरोमा उनको सम्मानमा क्याथोलिक क्रिश्चियन परम्परा अनुसार उक्त जमघट भएको हो।
उनहरुले आफ्नो आधिकारकि फेसबुक पेज मार्फत उनको निधनप्रति समवेदना प्रकट गरेका हुन्।
जारी विश्व कपमा जापान विश्व विजेता टोली जर्मनी र स्पेनलाई हराउँदै समूह जीमा विजेता बनेर अन्तिम १६ पुगेको हो ।
कतार विश्वकप सुरु हुनुअगाडि उपाधि दाबेदारका रूपमा हेरिएका केही राष्ट्रमध्ये एक ब्राजिल पनि हो, जो छैटौं पटक विश्वविजेता बन्ने लक्ष्यमा पनि छ। तर, ब्राजिलको प्रदर्शन च्याम्पियन शैलीको भने छैन।
रिचार्लिसनले ब्राजिलबाट ३९ खेलमा १९ गोल गरिसकेका छन्। ब्राजिलका लागि विश्वकपको डेब्यु खेलमा नै दुई गोल गर्ने आठौं खेलाडी रिचार्लिसनलाई रोक्न स्विट्जरल्यान्डको रक्षापंक्तिलाई चुनौतीपूर्ण हुनेछ।
अगस्टमा जब ब्राजिलले नोभेम्बर २० बाट कतारमा सुरु हुने विश्वकप २०२२ का लागि प्रयोग गर्ने जर्सी सार्वजनिक गर्यो, जाओ भटोर गोन्काल्भस डी ओलिभिरिया कहिले त्यो जर्सीमा हात लगाऊँ भन्न आतुर रहे।
ब्राजिलको दक्षिणपूर्वी राज्य साओपाउलोको इटापेसेरियाका दा सेरा शहरमा मालसामान निर्यात गर्ने व्यवसायीलाई कन्टेनर बेच्ने र भाडामा उपलब्ध गराउने कम्पनीको ‘कन्टेनर डिपो’ को एउटा भाग भत्कदा नौ जनाको मृत्यु भएको छ भने अनय २८ जना घाइते भएका छन्।
ब्राजिलको साओ पाउला सहरमा बिहीबार मङ्कीपक्स् पहिलो घटना पुष्टि भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
ब्राजिलको उत्तरपूर्वी पर्नाम्बुको राज्यमा गत सातादेखि परेको भीषण वर्षाका कारण मृत्यु हुनेको संख्या बुधबार बढेर १०७ पुगेको छ भने ११ जना अझै बेपत्ता रहेको राज्य सरकारले जनाएको छ।
भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ब्राजिलमा मृत्यु हुनेको संख्या कम्तीमा १०० जना पुगेको जनाइएको छ।
ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा भारी वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ।
ब्राजिलको एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियो राज्यमा आएको विनाशकारी बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४६ पुगेको बताइएको छ।
रियालबाट सर्जियो रामोसले ४ सय ६८ र रोनाल्डोेले २ सय ९२ खेल खेलेका छन्। रोनाल्डो रियालबाट युभेन्ट्स हुँदै अहिले म्यानचेस्टर युनाइटेड गइसकेका छन् भने रामोस यसै सिजन पिएसजीमा आबद्ध भएका थिए।