१९ कार्तिक २०८३ बिहीबार
image/svg+xml

अब हुलाकबाटै त्रिविका शैक्षिक प्रमाणपत्र घरघरमा

त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट जारी हुने शैक्षिक प्रमाणपत्र तथा अन्य कार्यालयीय कागजात अब हुलाक सेवामार्फत विद्यार्थीको घरमै पुर्‍याइने भएको छ।

संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन

प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले सङ्गठनको आन्तरिक रणनीति र संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न निर्देशन दिएका छन्।

धितोपत्र बोर्डले ल्यायो ‘आइटी नीति’

नेपाल धितोपत्र बोर्डले सेयर बजारमा हुने सम्भावित साइबर आक्रमण नियन्त्रण गरी साइबर सुरक्षालाई थप बलियो बनाउन सूचना प्रविधि (आइटी) नीति लागु गरेको छ।

पश्चिमी वायुको आंशिक प्रभाव : आज पहाडी क्षेत्रमा हल्का वर्षा

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

गृहमन्त्रीको जोर चलेन : कार्की आउट केसी इन

प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकमा गरेको प्रस्तावअनुसार नै कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गरेर अर्का एआइजी डा. मनोजकुमार केसीलाई महानिरीक्षकमा बढुवा गरिएको हो।

बाटो नबिराऊ सरकार

प्रधानमन्त्रीले सरकारलाई ‘एक्स्प्रेस वे’ मा दौडिरहेको गाडीसँग तुलना गर्दा गति र गन्तव्यको कुरा गरेका थिए तर सार्वजनिक शासनमा गति मात्र पर्याप्त हुँदैन।

सिलवालले जिते ‘काठमाडौं र्‍यापिड बुद्धिचाल’ को उपाधि

नेपाल च्याम्पियन एवं फिडे मास्टर रुपेश जैसवाललाई पराजित गर्दै पुरुषोत्तम सिलवालले काठमाडौं वडा कप राष्ट्रिय र्‍यापिड बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।

‘देशमा नियम कानुन छैन, के नेपाल ‘बनाना रिपब्लिक’ हो ?’

नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले वर्तमान सरकारले विधिको शासनको धज्जी उडाएको र नेपाल ‘बनाना रिपब्लिक’ जस्तो बन्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

मधेस सरकारबारे ओलीलाई गगनले भने- साथ दिनुस्, नभए राजीनामा दिन्छौं

नेपालीकांग्रेसका महामन्त्री उदय शमशेर राणाले सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता मधेस प्रदेश सरकारको भविष्यमा केन्द्रित रहेको बताएका छन्।

एमालेको इतिहास फर्किएर हेर्न रास्वपालाई शंकर पोखरेलको सुझाव

आईजीपीलाई समयअगावै हटाउने निर्णयले राजनीतिक दललाई समेत क्षति पुग्न सक्छ पोखरेलले भने ।

देश प्रधानमन्त्रीले होइन, सल्लाहकारको ‘भूमिगत गिरोह’ ले चलाइरहेको छ: महामन्त्री राणा

नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले देश प्रधानमन्त्री र मन्त्रीले नभई सल्लाहकारहरूको ‘भूमिगत गिरोह’ ले चलाइरहेको आरोप लगाएका छन्।

कांग्रेस महामन्त्री भन्छन्- बिचौलियाको मोबाइल कुमार बेनले घरमा लगेर ‘१८ करोड’ को म्यासेज थपे

नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले बिचौलियाको मोबाइल घरमा लगेर छेडखानी गरेको आरोप लगाएका छन्।

अमेरिकामा ‘निलो लहर’ : रिपब्लिकनको लज्जास्पद हार, ट्रम्पका विश्वासपात्र पनि पराजित

यो परिणाम सामान्य चुनावी हारमा मात्र सीमित छैन। दुई वर्षअघि राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई समर्थन गरेका धेरै मतदाताले यसपटक उनको पार्टीका उम्मेदवारलाई अस्वीकार गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्