२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

'पहिचानको मुद्दाले देशमा अस्थिरता'

प्राध्यापक पी खरेलले पहिचानको मुद्दाले देशमा अस्थितरता निम्त्याएको बताएका छन्। पहिचानका मुद्दा उठाउन प्रेरित गर्ने स्केन्डेनेभियन देशहरु डेनमार्क, स्वीडने, नर्वे लगायत पश्चिमा मुलुकहरुले आफ्नो स्वार्थ अनुरुप पहिचानको मुद्दा थोपरेको खरेलको भनाई छ।

कांग्रेसले रचनात्मक र सङ्घर्षशील कार्यक्रम गर्ने : नेता खाँड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले प्रदेश सरकारलाई अख्तियारी दिने र सङ्घीयता कार्यान्वयन सन्दर्भमा प्रधानमन्त्रीको गम्भीर्यता नदेखिएको बताएका छन्।

टेलिकमको पोस्टपेड मोबाइलमा समस्या

नेपाल टेलिकमको पोस्टपेड मोवाइलमा समस्या आएको छ। टेलिकमको पोस्टपेड मोवाइलमा आज विहान १० वजेबाट समस्या आएको हो।

नेपाल संवतका सबै कार्यक्रम स्थगीत

नेपाल संवत आन्दोलनका प्रणेता एवं आदिवासी जनजाति आन्दोलन र मानव अधिकार आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको निधनका कारण नेपाल संवत् ११३९ को कुनै कार्यक्रम नहुने भएको छ ।

काठमाडौंबाटै कतारी भिसाको तयारी

काम गर्न जाने नेपाली श्रमिकलाई आवश्यक भिसा उपलब्ध गराउन र उनीहरुको स्वास्थ्य परीक्षणका लागि कतार सरकारले एक महिनाभित्रै काठमाडौंमा भिसा सेन्टर स्थापना गर्ने भएको छ ।

टुंगो लागेन नेकपाको एकीकरण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ल प्रदेश सदस्य नियुक्ति र केन्द्रीय सदस्यलाई जिम्मेवारी दिने काम अझै टुंग्याउन सकेको छैन।

सीमामा सांसद र प्रशासनको चासो

नेपाल र भारतको सीमा छुट्ट्याउने सीमस्तम्भ बर्सेनि हराउने क्रम बढेको छ । स्तम्भ हराउँदा भारतीय स्वामित्व वरवर सर्ने क्रमले स्थानीय पीडित बन्दासमेत प्रशासन तथा सुरक्षा निकायले खासै चासो देखाउने गरेका छैनन् ।

आज महाकवि देवकोटाको ११०औँ जन्मजयन्ती

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

अपराध अनुसन्धानमा कुकुरको प्रयोग भएको ५० वर्ष पुग्यो (फोटो फिचर)

नेपाल प्रहरीले अपराध अनुसन्धानका लागि कुकुरको प्रयोग गरेको ५० वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम गरेर कुकुर पूजा गरेको छ।

शेयर बजारमा आज पनि दोहोरो अंकको वृद्धि

नेपाल स्टक एक्सचेन्ज परिसूचकमा आज पनि दोहोरो अंकको बृद्दि भएको छ। पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सुरु भएको आज पहिलो दिन कारोवार मापक नेप्से परिसूचक १०.७९ बिन्दुले बढेर १२सय१८.०७ अंकमा पुगेको छ ।

शेयरको अनलाईन कारोबार प्रणाली सञ्चालनमा

नेपाल शेयर बजारलाई अन्तरराष्ट्रिय स्तरको बनाउने गरी नेपाल स्टक एक्सचेन्जले आज देखि अनलाईन कारोबार प्रणाली सुरु गरेको छ।

अमेरिकी चुनावमा नेपाली उम्मेदवारी

राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई बर्षे कायकालको समीक्षा गर्ने  अमेरिकी मध्यवधि निर्वाचन अाज नेपाली समय अनुसार साँझबाट सुरू हुँदैछ। त्ति र गधा निर्वाचन चिन्ह अर्थात (डेमोक्रयाट गधा र रिपव्लिकन हात्ति) बीचको चुनावी प्रतिस्पर्धामा नेपाली मूलका  व्यक्तिले पनि उम्मेदवारी दिएका छन्।

आपसी तिक्ततालाई त्यागौँ : डा कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले शुभकामना आदानप्रदानको माध्यमबाट आपसी तिक्तता र मतभिन्नतालाई त्यागेर अगाडि बढ्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन्।

तिहार र छठको बिदामा कार्यालय नछोड : विद्युत् प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले तिहार र छठको अवसरमा दिइएको सार्वजनिक बिदाका दिनमा विद्युत् उत्पादन केन्द्रका प्रमुखहरुलाई कार्यालय नछोड्न निर्देशन दिएको छ।

चियाको ब्रान्ड प्रवद्र्धन गर्न माग

नेपाली चियाको ब्रान्ड अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न उद्योगीले माग गरेका छन्। नेपाली बगानमा अर्गानिक चिया उत्पादन भए पनि चियाको ब्राण्डिङ नहुँदा अन्तर्राष्ट्रिय बजारमा उचित मूल्य पाउन नसकेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्