२१ आश्विन २०८१ सोमबार
image/svg+xml

लुम्बिनीका विहारको अध्ययन सुरु

लुम्बिनीमा निर्माण हुने बिहारको अध्ययन सुरु गरिएको छ । बृहत लुम्बिनी गुरुयोजना अन्र्गत निर्माण हुने ४० बिहारको अवस्था बारे बुझन अध्ययन थालिएको हो ।

लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिमा कोरोना रिपोर्ट नेगेटिभ

पाल्पाको प्रभास स्थित लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गुल्मीको मालिका गाँउपालिका ३ का ६७ वर्षे एक पुरुषको उपचारका क्रममा सोमबार मृत्यु भएको थियो ।

लुम्बिनीको वृहत्तर विकास गरिने : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको वृहत्तर विकासका लागि सरकारले काम गरिरहेको बताएका छन्।

सरकारको निर्देशनमा अस्पतालले भत्कायो सटर

सर्वोच्चको फैसला नआउँदै एकाबिहानै डोजर चलाएर सटर भत्काएपछि व्यवसायी आक्रोशित भएका छन्।

लुम्बिनीको बृहत्तर विकास गर्न २ खर्बको प्राधिकरण आवश्यक : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको बृहत्तर विकास गर्नका लागि करिब २ खर्बको बजेट भएको प्राधिकरण गठन गर्नुपर्ने बताएका छन् । लुम्बिनी विकास कोषले लुम्बिनीमा आयोजना गरेको बृहत्तर लुम्बिनी क्षेत्रको योजना तथा विश्व शान्तिनगरको कार्यान्वयन सम्बन्धि छलफल कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले बृहत्तर लुम्बिनी क्षेत्रको परिकल्पना कार्यान्वयन गर्न बृहत्तर लुम्बिनी विकास प्राधिकरण गठन आवश्यक रहेको बताए ।

केब्सलाई लुम्बिनी अन्तरकलेज फुटसल उपाधि

राज थोकरको निर्णायक गोलप्रेरित कुमारी बोर्डिङ इङ्लिस स्कुल (केब्स) ले आइतबार प्रथम लुम्बिनी अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि जितेको छ।

सीमामा पर्यटकलाई भव्यरूपमा स्वागत फोटोसहित

भिजिट नेपाल २०२०को स्वागतको अवसरमा आज बुद्ध जन्मस्थल मायादेवी मन्दिर प्रवेश निःशुल्क गरिएको छ। लुुम्बिनीमा आएका पर्यटकलाई लुम्बिनी विकास कोष, पर्यटन व्यवसायीहरुले बाजागाजासहित स्वागत गरी लुम्बिनीको बारेमा जानकारी गराएका छन्।

नेपाल भ्रमण वर्षको पूर्व सन्धयामा लुम्बिनी सडक खाना महोत्सव

नेपाल भ्रमण वर्ष २०२० र अंग्रेजी नयाँ वर्षको पूर्व सन्धयामा बुद्ध जन्मस्थल लुम्बिनीमा छैठौं लुम्बिनी सडक खाना महोत्सव २०७६ हुने भएको छ।

११ महिनामा साढे १३ लाख पर्यटक लुम्बिनीमा

प्रदेश ५ सरकारले मनाइरहेको लुम्बिनी भ्रमण वर्ष २०७६ र नेपाल सरकारले मनाउने संघारमा रहेको नेपाल भ्रमण वर्ष २०२० ले लुम्बिनीमा पर्यटक आगमन अपेक्षा अनुसार बढ्न सकेको छैन। लुम्बिनी विकास कोषले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु वर्षको ११ महिनामा (जनवरी देखि नोबेम्बरसम्म) लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या खासै नबढेको देखिएको छ।

लुम्बिनीमा १० लाख विदेशी पर्यटकलाई भ्रमण गराउने लक्ष्य छः मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले भ्रमण वर्ष २०२० मा १० लाख विदेशी पर्यटकलाई लुम्बिनी भ्रमण गराउने लक्ष्य रहेको बताएका छन्।

लुम्बिनी प्रचारमा मनीषा र सि

अभिनेत्री मनीषा काेइराला र नेपाल भ्रमण वर्षकी सद्भावना दूत चिनियाँ अभिनेत्री सि छिङ सोमबारदेखि सुरु भएको शान्ति र समझ्दारीमा आधारित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन लुम्बिनी पुगेका छन्।

गृहनगरमा हेमन्तसँगै नाच्यो भैरहवा

हेमन्त शर्मासँग भैरहवावासीले भरपुर मनोरञ्जन लिइएका छन्। गृहनगर भैरहवामा जारी पाचौं लुम्बिनी पर्यटन प्रवद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सवमा प्रस्तुती दिन आएका चर्चित गायक हेमन्त शर्माले दर्शकहरुलाई भरपुररुपमा नचाएका छन्।

२५ देशका हजार बढीको सहभागिता रहने

बिगत १५ बर्ष देखी भारतमा मात्र भैरहेको यो आध्यत्मिक कार्यक्रले लुम्बिनीको आध्यत्मिक, सांस्कृतिक महत्व अझ बढाउने र पर्यटकहरुको चहल पहलमा थप टेवा पुग्ने विश्ववास गरिएको छ।

लुम्बिनी विकास परिषद्को प्रतीक्षामा

संस्कृतिमन्त्री योगेश भट्टराईको सक्रियतामा लुम्बिनी विकास कोषबाट लुम्बिनी विकास परिषद्मा शीघ्र परिणत हुन सकोस्, हाम्रो प्रार्थना !

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्