९ आश्विन २०८१ बुधबार
image/svg+xml

विश्वासकाे मत दिने निर्णयमा कांग्रेसका २ महामन्त्रीसहित ४ जनाकाे असहमति

काँग्रेस संसदीय दलको बैठकमा विश्वासको मत दिने विषयमा छलफल हुँदा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले असहमति व्यक्त गरेका हुन्।

‘कांग्रेस र एसले पनि विश्वासको मत दिने’

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार विश्वासको मत लिँदैछन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्री प्रचण्ड देउवा निवास धुम्बाराहीमा

सोमबार राति प्रधानमन्त्री नेपाली काँग्रेसका सभापति देउवासँग विश्वासको मत माग्न धुम्बराही पुगेको शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परिवारले जानकारी दिएका छन्।

काँग्रेस र समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिए के हुन्छ? राष्ट्रपति र सभामुख पाउँछन् त!

काँग्रेस राष्ट्रपति र सभामुख पाउने सर्तमा मात्र दाहाललाई विश्वासको मत दिएर प्रतिपक्षी बेन्चमा बस्ने कसरत पनि गर्दैछ। तर राष्ट्रपति र सभामुख एमालेलाई नै दिने माओवादी केन्द्रको निर्णय भए काँग्रेस र नेकपा एसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने छैनन्।

सिंगो संसद् विश्वासको मतमा उभिन्छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताएका छन्।

संसद हाम्रो परीक्षा केन्द्र: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदलाई परीक्षा केन्द्रको रुपमा लिनुपर्ने बताएका छन्।

दाहाललाई बधाई दिँदै देउवाले भने: तपाइको कार्यकालको पूर्ण सफलताको शुभकामना

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कार्यकालको पूर्ण सफलताको शुभकामना दिएका छन्।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन माओवादी केन्द्रको आग्रह

सोमबार प्रतिनिधिसभाको बैठक बस्नुअघि सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रचण्डका लागि विश्वासको मत मागेको हो।

लखनउ बस दुर्घटनामा मृत्यु भएका नेपालीप्रती प्रधानमन्त्रीको समवेदना

सोमबार सामाजीक सञ्जालमा टुविट गरेर प्रधानमन्त्री प्रचण्डले समवेदना प्रकट गरेका हुन्।

कर्णालीमा तुहाईएको सिंजा सभ्यता संरक्षण विधेयक संघीय सरकारले अगाडि बढायो

यस अघि कर्णाली प्रदेशसभामा दर्ता गरेपनि पारित नभई तुईएको विधेयक संघीय संरकारले अगाडि बढाएको हो। शुक्रबार प्रधानमन्त्री प्रचण्डले तोक लगाएपछि पर्यटन मन्त्रालयमा अगाडि बढाईएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहालले भने: नराम्रो काम गर्दिनँ, गर्न दिन्नँ

शनिबार बिहान काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो तेस्रो कार्यकाल चुनौतीपूर्ण अवसर रहेको र यसलाई सदुपयोग गर्नुपर्ने बताएका हुन्।

संघीय शिक्षा ऐन मेरो प्राथमिकतामा छ: प्रधानमन्त्री दाहाल

शनिबार बिहान काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताए।

प्रधानमन्त्रीको निर्देशनपछि राहदानी सफ्टवेयर कम्पनीले पठायो हेडक्वार्टरबाट विशेषज्ञ टोली

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएपछी राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ।

यसरी लिने छन् प्रधानमन्त्री दाहालले विश्वासको मत

विश्वासको मत लिनका लागि प्रधानमन्त्री कार्यालयबाट संघीय संसदलाई विश्वासको मत लिनको लागि सूचना दिनुपर्छ।

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्री दाहालको निर्देशन

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्