१२ असार २०८१ बुधबार
image/svg+xml

कोरोना र सीमान्तकृत समुदाय

अहिले सीमान्तकृत समुदायमा कोरोनाकै कारण ‘निमोनिया’ भएर कति वयस्क, वृद्ध, वृद्धा आदिको मृत्यु भएपनि त्यो पुष्टि हुन गाह्रो छ ।

सीमान्तकृत बस्तीमा बाढीको त्रास

पश्चिम सिरहाको कल्याणपुर–२ चत्तरी टोलका पशुपति मुखियालाई बादल मडारिन थालेपछि गत वर्ष बाढीले सताएको सम्झना आउँछ ।

सीमान्तकृतलाई उपलब्धिकूलक दशक

सयौं बर्षदेखि आफ्नो अधिकारको खाँतिर आवाज उठाउँर्दै आएका उत्पीडित तथा सीमान्तीकृत समूहहरुले यही दशकमा आएर उपलब्धि भएको अनुभूति गरेका छन् । औपचारिक या अनौपचारिक रुपमा होस् ।

महिला, गरीब र सीमान्तकृत समूह ऊर्जाको पहुँचबाट वञ्चित

नेपालका महिला, गरीब र सीमान्तकृत समूह ऊर्जाको पहुँचबाट वञ्चित रहेको एक अध्ययनले देखाएको छ । एसियाली विकास बैंक (एडिबी)ले गरेको ‘लैंगिक समानता, सामाजिक समावेशिता र ऊर्जा क्षेत्रको समीक्षा’ अध्ययनले विभिन्न संरचनात्मक बाधाले उनीहरुलाई ऊर्जाको फाइदा लिनबाट पूर्णतय वञ्चित गराएको देखाएको हो।

प्रचण्डसँग सीमान्तकृतका अपेक्षा

प्रधान मन्त्री आफू सर्वहारा र सीमान्तकृतका लागि ज्यान हत्केलामा राख्दै आएको बताएरै भ्याउँदैनन्। यतिबेला उनी तिनै वर्गको प्रतिनिधित्व गरेर प्रमुख कार्यकारी हुन पुगेका छन्। अब यो वर्गको जीवनमा केही परिवर्तन आउला त?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्