२५ पुस २०८१ बिहीबार
image/svg+xml

ट्राफिक कारबाहीबाट ५६ लाख राजश्व

आर्थिक वर्ष २०७४-७५ मा ट्राफिक कारबाहीबाट रु ५६ लाख नौ हजार राजश्व संकलन भएको छ ।जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत सवारीसाधन चलाएका चालकलाई कारबाही गरी सो राजश्व संकलन गरिएको हो।

राजश्व कार्यालयद्वारा ९ अर्ब राजश्व संकलन

आन्तरिक राजश्व कार्यालय सिमराले गत आर्थिक वर्षमा रु आठ अर्ब ७१ करोड ७३ लाख ९४ हजार राजस्व संकलन गरेको छ।

प्रदेश नम्बर २ मा लक्ष्यभन्दा ९६ करोड कम राजश्व संकलन

आर्थिक वर्ष २०७४–७५ मा सुख्खा बन्दरगाह कार्यालय सिर्सियाले लक्ष्य गरेभन्दा ९५ करोड ९० लाख ५६ हजार कम राजश्व संकलन गरेको छ।

राजश्व असुली ५६ प्रतिशतले वृद्धि

मेची भन्सार कार्यालय काँकडभिट्टाले आर्थिक वर्ष २०७४–७५ मा अघिल्लो आर्थिक वर्ष भन्दा ३ अर्ब ६६ करोड ९२ हजार बढी राजश्व संकलन गरेको छ।

भैरहवा भन्सारको राजश्व ७० अर्ब, लक्ष्य भेटाउन सकेन

भैरहवा भन्सारले यसपटक राजश्व संकलनमा लक्ष्य भेटाउन सकेन। गत आर्थिक बर्षमा उसले लक्ष्य भन्दा झण्डै १३ प्रतिशत कम राजश्व असुली गरेको छ। आर्थिक बर्ष २०७४/२०७५ मा  भैरहवा भन्सारले ७० अर्ब ८ करोड ३७ लाख राजश्व संकलन गरेको हो। यो रकम राजश्व असुलीको लक्ष्य भन्दा ११ अर्ब ३५ करोडले कम हो।

सवारी कारवाहीबाट ८७ लाख ७३ हजार राजश्व संकलन

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सवारी कारवाहीबाट गतवर्ष ८७ लाख ७३ हजार राजश्व संकलन गरेको छ।

आठ करोड राजश्व संकलन

पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले आर्थिक वर्ष २०७४–७५ मा ८ करोड ६९ लाख, ८६ हजार राजश्व संकलन गरेको छ।

पाँच अर्ब २१ करोड राजश्व संकलन

आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४/७५ मा कूल रु पाँच अर्ब २१ करोड ३३ लाख २२ हजार राजश्व संकलन गरेको छ।

राजश्व न्यायाधिकरणमा सिलवाल सिफारिश

न्याय परिषद्को बुधबारको बैठकले राजश्व न्यायाधिकरण काठमाडौँमा रिक्त कानून सदस्य एवं अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश किशोर सिलवाललाई तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय गरेको छ।

तीन अर्ब ८१ करोड ५७ लाख राजश्व संकलन

आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा कूल ३ अर्ब ८१ करोड ५७ लाख २५ हजार राजश्व संकलन गरेको छ।

एक करोड भन्दा बढी राजश्व संकलन

पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले चालू आर्थिक वर्षको चैत महिनामा १ करोड भन्दा बढी राजश्व संकलन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्