२६ पुस २०८१ शुक्रबार
image/svg+xml

भन्सार राजश्व घट्दै

कुनै समय दोब्बर बढी राजश्व संकलन गर्ने महाकाली भन्सार कार्यालयमा पछिल्लो समय लक्ष्य भेटाउनै समस्या हुने गरेको छ।

नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन

नारायणहिटी दरबार सङ्ग्रहालय सर्वसाधारणलाई अवलोकनका लागि खुला भएको नौ वर्षमा २७ लाख ३१ हजार ४८५ जनाले अवलोकन गरिसकेका छन्।

फिदिम नगरपालिकाले राजश्व घटायो

महंगो राजश्व बनाएको भन्ने चर्को आलोचना खेपेको फिदिम नगरपालिकाले राजश्व दर घटाएको छ। फिदिम नगरपालिकाको दोश्रो नगरसभाले विभिन्न सेवा तथा उपभोगका राजश्वमा कटौती गरेको हो। नगरवासीलाई चर्को राजश्व थुपारेको भन्दै विभिन्न क्षेत्रबाट आलोचना हुँदै आएको थियो।

एक अर्ब ६६ करोड राजश्व संकलन

जिल्ला मालपोत कार्यालय डिल्लीबजारले चालु आर्थि वर्षको माघ मसान्तसम्ममा १ अर्ब ६६ करोड ३९ लाख ७८ हजार राजश्व संकलन गरेको छ।

५ करोड ७१ लाखभन्दा बढी राजश्व संकलन

बाकेको नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष ०७४÷७५ को माघ मसान्तसम्म ५ करोड ७१ लाख ९५ हजार ६९६ राजश्व संकलन गरेको छ।

अवैध सुन खोज्दै राजश्वको छापा, विरोधमा व्यापारी

राजश्व अनुसन्धान मध्य क्षेत्रीय इकाइ कार्यालय, पथलैयाबाट आएको टोलीले अबैध सुनको खोजीमा सोमबार दुईवटा सुनचाँदी पसलमा छापा मारेको छ। उक्त छापा गैरवैधानिक भएको भन्दै सुनचाँदी ब्यवसायिले बिरोध जनाएका छन्। उनीहरुले छापा मार्न आएको टोलीसंग प्रतिवाद गरेपछि भारी संख्यामा स्थानीय प्रसाशनले सूरक्षाकर्मी खटाउनु परेको थियो।

लक्ष्यभन्दा २२ करोड बढी राजश्व संकलन

आन्तरिक राजश्व कार्यालय दाङले चालू आर्थिक वर्ष २०७४÷७५ को ६ महिनामा रु ८५ करोड २६ लाख ७१ हजार राजश्व संकलन गरेको छ।

छ महिनामा ५९ अर्ब राजश्व संकलन

बिरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४–७५ को पछिल्लो ६ महिनामा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएका सामानबाट रु ५९ अर्ब ३७ करोड ९७ लाख १२ हजार राजश्व संकलन गरेको छ।

नवीकरणबाट एक करोड राजश्व

घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर झापाले चालू आर्थिक वर्षको चार महिनामा उद्योग दर्ता एवं नवीकरणबाट कूल रु एक करोड २० लाख राजश्व संकलन गरेको छ।

एक अर्ब ६० करोडभन्दा बढी राजश्व संकलन

रसुवागढी भन्सार कार्यालयले आर्थिक वर्षको ६ महिनामा एक अर्ब ६० करोडभन्दा बढी भन्सार असुली गरेको छ। साउन महिनादेखि पुस मसान्तसम्ममा एक अर्ब ६० करोड ९५ लाख राजश्व संकलन गरेको हो।

तीन महिनामा पाँच अर्ब ६५ लाख राजश्व

आन्तरिक राजश्व कार्यालय भरतपुरले चालु आवको तीन महिनामा रु पाँच अर्ब ६५ लाख १८ हजार राजश्व संकलन गरेको छ।  गत आर्थिक वर्षको तीन महिनाको तुलनामा एक रु अर्ब ४० करोड ७८ लाख ६ हजार बढी राजश्व संकलन भएको हो।

सवारी कारबाहीबाट ४४ लाख राजश्व संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु अार्थिक वर्षकाे तीन महिना अवधीमा नियम विपरीत सवारी साधन चाउने सवारी चालकलाई कारबाही गरी ४४ लाख ३७ हजार राजश्व संकलन गरेको छ । तीन महिनामा सात हजार २ सय सवारी चालकलाई कारबहीबाट सो रकम असुल भएको ट्राफिक प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिए ।

आधा भन्दा बढी राजश्व सवारी र इन्धनबाट

वीरगन्ज भन्सार नाका भएर आयात हुने हजारौं मालबस्तुबाट एक बर्षमा असुल भएको कुल राजश्वको आधाभन्दा बढी सवारी साधन र इन्धनबाट उठेको छ। सवारी साधन र इन्धनबाट आर्थिक बर्ष २०७३/०७४ मा ५७ अर्ब ७७ करोड ३१ लाख ५४ हजार रुपैयाँ वीरगन्ज भन्सार कार्यालयलाई राजश्व प्राप्त भएको छ। यो भनेको कुल राजश्व असुलीको ५३.४४ प्रतिशत हो।

भन्सार राजश्व असुली लक्ष्यभन्दा बढी

आयात निर्यात ब्यपारको हिसाबले देशको प्रमुख भन्सार नाकाबाट चालु आर्थिक बर्ष २०७३-०७४ को पहिलो ६ महिनामा निर्धारित लक्ष्यभन्दा ५.८८ प्रतिशतले बढी राजश्व संकलन भएको छ ।

लयमा फर्कियो वीरगन्ज नाकाको राजश्व असुली

पोहोरको साढे चार महिने नाकाबन्दीले साबिकभन्दा आयात–निर्यात र अरु आर्थिक गतिबिधी घटेपछि सिथिल बनेको वीरगन्ज नाका एक बर्षपछि फेरी लयमा फर्किन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्