७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

‘मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक’

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धिका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन्।

विकास-निर्माणका काममा सरकार असफल भएको महासचिव पोखरेलको आरोप

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले विकास–निर्माणका काममा वर्तमान सरकार असफल भएको आरोप लगाएका छन्।

शिक्षा सुधारका लागि विद्यालय नेतृत्व सक्षम हुनुपर्छः महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले शिक्षा सुधारका लागि विद्यालयको नेतृत्व सक्षम हुनुपर्ने बताएका छन्।

बलियो राष्ट्रिय शक्ति निर्माणमा एमालेको ध्यान: महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्वका लागि धेरै वटा राजनीति दल र गठबन्धनको सरकारभन्दा बलियो राष्ट्रिय पार्टीको नेतृत्वमा सरकार बनाउने गरी जनमत आवश्यक भएको बताएका छन्।

चीन भ्रमण छोट्याएर स्वदेश फर्के एमाले महासचिव पोखरेल

संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण सो पार्टीका महासचिव शङ्कर पोखरेल आफ्नो जारी चीन भ्रमण छोट्याएर आज स्वदेश फर्केका छन्।

महासचिव पोखरेलद्वारा सङ्ग्रहालय अवलोकन

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनको भ्रमणमा रहेका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालय अवलोकन गरेको छ।

महासचिव पोखरेलकाे नेतृत्वमा एमाले उच्चस्तरीय टोली चीन प्रस्थान

नेकपा (एमाले) का उच्चस्तरका नेता चीन भ्रमणमा गएका छन्। महासचिव शङ्कर पोखरेल नेतृत्वमा रहेको पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल शनिबार साँझ चीनतर्फ प्रस्थान गरेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए।

उच्चस्तरीय छानबिन आयोग गठन गर्न तयार भए गतिरोध अन्त्य हुन्छ: महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुन तस्करी प्रकरणलगायतका भ्रष्टाचारमा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकार तयार भए सदनको गतिरोध अन्त्य हुने बताएका छन्।

एमालेका लागि सत्ता चासोको विषय होइनः महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिले एमालेका लागि सत्ता चासोको विषय नभएको बताएका छन।

श्रमिकहरुको न्यूनतम् ज्याला बढाउन एमाले महासचिवको माग

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले हरेक दुई वर्षमा वृद्धि हुनुपर्ने श्रमिकको न्यूनतम् पारिश्रमिक तीन वर्ष बितिसक्दा पनि वृद्धि हुन नसकेको टिप्पणी गरेका छन्।

एमालेले सधैँ देश र जनताको पक्षमा काम गर्छ: महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीले लोककल्याणकारी राज्य निर्माणमा महत्वपूर्ण योगदान गरेको दाबी गरेका छन्।

राजनीतिक अस्थिरता हटाउन बलियो दल आवश्यक: एमाले नेता पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुक विकास नहुनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको बताएका छन्।

एमाले बलियो प्रतिपक्षीका रुपमा उभिएको छ: महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रुपमा उभिएकाले पार्टी सङ्गठन बलियो बनाउन गाउँगाउँमा पुगेको बताएका छन्।

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेको दावी रहन्छ: महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेको दावी रहने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्