मोरङमा शंकास्पद वस्तु राख्ने व्यक्ति नेकपा माओवादी (महावीर) समूहका
विस्फोटक पदार्थसहित पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी माओवादी (महावीर) समूहका दुई जना कार्यकर्तालाई प्रहरीले सार्वजनिक गरेको छ।
विस्फोटक पदार्थसहित पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी माओवादी (महावीर) समूहका दुई जना कार्यकर्तालाई प्रहरीले सार्वजनिक गरेको छ।
गोरखाको गोरखा नगरपालिका–८ स्थित कट्टेलचोकमा शंकास्पद वस्तु फेला परेको छ।
सडकको छेउमा बिहान ६ः२५ बजेतिर शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
विप्लव नेतृत्वको नेकपासहित ४ पार्टीले आह्वान गरेको बन्दको दिन जिल्लामा तीन ठाउँमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।