१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

हाजिर गरेर सांसद अाइएनजिअाेकाे कार्यक्रममा, संसदमा काेरम पुगेन

संसदमा हाजिर गरेर सांसद अाइएनजिअाेकाे बैठकमा गएपछि संसदमा काेरम पुगेन। संसदभित्र जनाउ घण्टी बजेपछि बैठक हलमा रहेका सरकारका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासमेत बाहिर निस्किएका थिए। जनाउ घण्टी बझ्दा सांसदहरु राजन भट्टराई, सरिता प्रसाईं, फरमुल्लाह मनसुर, राजीवविक्रम शाहीलगायतका सांसद संसद परिसर भित्रै थिए।

अाेलीले जब संसदमा कुर्सी प्रहारको तस्विर देखे

फोटो पत्रकारहरुको साझा संस्था पिजे क्लबले आयोजना गरेको फोटो प्रदर्शनी हेर्न एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार ४ बजे बबरमहलस्थित आर्ट काउन्सिल पुगे। स्वागतका लागि क्लब अध्यक्ष विकास कार्की सहितको टोली मुख्यद्वारमै तैनाथ थियो।

उच्च अदालत विधेयक संसद्मा

पुनरावेदन अदालत खारेज गरी उच्च अदालत गठनसम्बन्धी विधेयक संसद्मा दर्ता भएको छ। संविधानको व्यवस्थाअनुसार एक वर्षभित्र उच्च अदालत गठन गर्न बाटो खोल्ने विधेयक विधायन समितिबाट संशोधन हुँदै सोमबार संसद्मा दर्ता भएको हो।

ब्राजिलको संसदद्वारा राष्ट्रपति रुसोफ विरुद्धको महाअभियोग बहुमतले पारित

ब्राजिलको संसदले राष्ट्रपति दिल्मा रुसोफलाई पदबाट हटाएको छ। रुसोफ विरुद्ध परेको महाअभियोग संसद्को माथिल्लो सदन सिनेटले दुई तिहाई बहुमतले पारित गरेको हो।

‘निर्वाचनसम्बन्धी कानुन संसद्मा ल्याऊ'

व्यवस्थापिका संसद्को विकास समितिले स्थानीय निर्वाचनका लागि आवश्यक पर्ने सबै कानुन संसद्मा पेस गर्न निर्देशन गरेको छ। समिति बैठकले बुधबार संविधान कार्यान्वयनका लागि समयमै चुनाव गर्न कानुन आवश्यक रहेकाले संसद्मा छिटो मस्यौदा पेस गर्न निर्देशन गरेको हो। समिति सभापति रवीन्द्र अधिकारीले भने, 'स्थानीय तहको निर्वाचनका लागि आवश्यक कानुन तत्काल म

स्थानीय निर्वाचन कानुन मस्यौदा संसदमा पेश गर्न निर्देशन

व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले स्थानीय निकायको निर्वाचनका लागि आवश्यक पर्ने कानुनको मस्यौदा तत्काल संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ। बुधबार बसेको समितिको बैठकले स्थानीय निकायको निर्वाचनकालागि आवश्यक पर्ने कानुन संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको समितिका सभापति रविन्द्र अधिकारीले जनाए।

यातनाविरुद्धको विधेयक संसद्मा

काठमाडौं-थुनुवा तथा पक्राउ परेका व्यक्तिमाथि यातना दिने कार्यलाई अपराधीकरण ठह¥याउने गरी सरकारले संसद्मा विधेयक दर्ता गराएको छ । यातनाका लागि आदेश दिने, यातना दिन संलग्न हुने र उक्त कार्यका लागि उक्साउनेलाई सजाय तोकेरै ऐन ल्याउन लागिएको हो।

संसदमा विशेषदूत पठाउनुपर्ने कारण माग

व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्रीले उपप्रधानमन्त्रीद्वयलाई विशेषदूतको रुपमा छिमेकीमूलुकमा पठाउनुपर्ने कारण बारेमा प्रश्न उठाएको छ ।

संसदीय सुनुवाइका मर्यादा

संसदीय सुनुवाइको कर्मकाण्डबाट उत्तीर्ण भएर मुख्य न्यायाधीश र कानुन व्यवसायीमध्येका ११ जना व्यक्ति सिफारिश, संसदीय सुनुवाइ, अनुमोदन, शपथग्रहणपछि सर्वोच्च अदालतका न्यायाधीशमा बहाल भई मुद्दाको सुनुवाइमा लागिसकेका छन्। दीर्घप्रतीक्षाको यो घडी पूरा भएको छ। तर, यसले जन्माएका प्रश्न र जिज्ञासाको जतिसक्दो चाँडो समाधान हुनुपर्छ ।

‘विधिको शासनका लागि संसद्‍मा प्रस्ताव'

नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले संसद्मा दर्ता गरेको सार्वजनिक महŒवको प्रस्ताव कुनै व्यक्तिविरुद्ध नभई संवैधानिक निकायको काम–कारबाही व्यवस्थित गर्नका लागि भएको बताएका छन्।

प्रधानमन्त्री बन्दै गरेका दाहाललाई संसद बैठकमै कसले गर्यो फोन?

व्यवस्थापिका संसदमा नयाँ प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया चलिरहेका बेला प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाललाई कसैले फोन गरेर बधाइ दिएको छ। राप्रपा नेता सुनिल थापाको मोवाइलमा आएको फोन थापाले दाहाललाई दिएका थिए।

प्रधानमन्त्री ओलीले आजै बालुवाटार छाड्ने, संसदबाट सिधै बालकोट जाने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोडेर आफ्नो जिनी निवास भक्तपुरको बालकोट सर्ने भएका छन्। व्यवस्थापिका संसदको बैठकले आज नयाँ प्रधानमन्त्री चयन गरेपछि उनी संसद बैठकबाट सिधै आफ्नै निजी निवास जाने उनका प्रेस सल्लाहकार प्रमोद दाहालले जनाएका छन्।

पूर्व सभासद् लिम्बूको निधनप्रति संसदमा शोकप्रस्ताव पारित

काठमाडौं– व्यवस्थापिका–संसद्को साेमबारको बैठकले पूर्व सभासद् एवम् पूर्व अर्थराज्यमन्त्री हरिराज लिम्बूको निधनमा शोक प्रस्ताव पारित गरेको छ। सभामुख ओनसरी घर्तीले पढेर सुनाएकी पूर्व सभासद् लिम्बूको निधनप्रतिको शोकप्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो।

संसद्‍मा कार्कीविरुद्धको छलफल नयाँ सरकारलगत्तै

सभामुख ओनसरी घर्तीमगरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकमाथि छानबिन गर्न सांसदत्रयले राखेको प्रस्तावमा नयाँ सरकार बनेलगत्तै छलफल बढाउने भएकी छन्।

अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउने प्रस्ताव संसदमा छलफल हुने

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने जरुरी सार्वजनिक महत्त्वको प्रस्तावबारे संसदमा छलफल हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्