कार्कीविरुद्ध संसद्मा आक्रोश
व्यवस्थापिका संसद्मा सांसदहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीको नियुक्ति गलत भएकाले महाभियोग प्रस्तावमार्फत हटाएर उक्त निर्णय सच्याउनुपर्ने बताएका छन्।
व्यवस्थापिका संसद्मा सांसदहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीको नियुक्ति गलत भएकाले महाभियोग प्रस्तावमार्फत हटाएर उक्त निर्णय सच्याउनुपर्ने बताएका छन्।
पद र शक्तिको दुरुपयोग गैरकानुनी रुपमा आतंक सिर्जना गर्ने कार्यमा संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावमाथि संसदमा हुने छलफल १६ दिन सम्मलाई स्थगित भएको छ।
नेकपा एमालेका सांसद रविन्द्र अधिकारीले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव आम नेपालीको भएको बताएका छन्।
पद र शक्तिको दुरुपयोग गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बद्नाम गर्ने कार्यमा संलग्न लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि आज मंगलबारदेखि छलफल सुरु हुँदैछ। ३ बजे बोलाइको संसद बैठकमा महाअभियोग प्रस्ताव टेबुल हुनेछ। त्यसपछि प्रस्तावक सांसदले महाअभियोग दर्ता गर्नुके औचित्यबारे बोल्नेछन्।
अख्तियार दुरुपयोग अनुन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की विरुद्ध बुधबार दर्ता भएको महाअभियोग प्रस्तावमाथि आइतबार संसदमा पेश भएको छ। व्यवस्थापिका संसदको आज ११ बजे बस्ने बैठकमा संसदमा दर्ता भएको कार्की विरुद्धको महाअभियोग प्रस्ताव पेश भएकाे हाे।
चिकित्सा शिक्षाका विकृतिविरुद्ध निरन्तर लडिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीका पक्षमा उभिने दल वा सांसदलाई 'उनीसँगै जान तयार रहन' चेतावनी दिएका छन्।
बरिष्ठ चिकित्सक डा. गोविन्द केसीले नेपाली कांग्रेसलाई खुट्टा नकमाउन आग्रह गरेका छन्। गोविन्द केसी अलाइन्सले आज राजधानीमा गरेको प्रदर्शनलाई सम्वोधन गर्दै केसीले पुरानो लोकतान्त्रिक दल भएर लोकतान्त्रलाई ढाँट्न नहुने बताए।
बिहीबार १ बजेकालागि बोलाइएको व्यवस्थापिका संसद बैठक बस्दै नबसी स्थगित भएको छ। बुधबार अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव संसदमा पेश गर्ने कार्यसूचि थियो। तर संसद सचिवालयले आइतबार ११ बजेसम्मकालागि व्यवस्थापिका संसद बैठक स्थगित गरेको हो।
काठमाडौँ- व्यवस्थापिका–संसद्को आजको बैठकमा कोरम नपुगको भन्दै आज दुईपटक जनाउ घन्टी बजाएर सांसदको गणना गरियो।
काठमाडौँ-व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा सांसदले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन दलले प्राप्त गरेको मतका आधारमा राज्यले नै अनुदान दिने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का सांसद योगेन्द्र चौधरीले संसदलाई सम्बोधन गर्दै मधेसी र थारुका माग सम्बोधन नभए सशस्त्र विद्रोह हुने चेतावनी दिएका छन्।
सरकारले सरकारी वा निजी सम्पत्तिमा राजनीतिक दलले हानि पुर्याए वा पुर्याउन लगाए त्यसको क्षतिपूर्ति तिर्नुपर्ने नयाँ व्यवस्थासहितको विधेयक संसद्मा दर्ता गरेको छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलन प्रभावकारी बनाउने उद्देश्यले बिहीबार काठमाडौंमा सार्क संसद् सम्मेलन हुँदै छ । पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री तथा परराष्ट्र विज्ञको छलफलबाट सार्कलाई प्रभावकारी बनाउन ठोस निर्णय गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिए पनि अन्तिम समयमा भारतलगायत मुलुकका पूर्वप्रधानमन्त्रीले सहभागिता रद्ध गरेका छन् । व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले आयोजना गरेको सम्मेलनमा विशिष्ट व्यक्तिको रूपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मात्र सहभागी हुने समितिका सदस्य लालबाबु यादवले जानकारी दिए ।
स्वास्थ्य मन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तका विषयमा संसद्मा छलफल गर्नु हुँदैन भन्ने मानसिकता गलत भएको बताएका छन्। उनले प्रधानमन्त्री, राष्ट्रपतिको आचरणका बारेमा संसद्मा छलफल गर्न मिल्ने तर तथ्यसहित सार्वजनिक रुपमा कुरा उठिसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र आयुक्तको विषयमा छलफल हुनु हुँदैन भन्ने मानसिकता गलत भएको बताए ।
सभामुख ओनसरी घर्तीले विना सूचना लगातार दशवटा संसद बैठकमा अनुपस्थित रहने सांसदहरुको सदस्यता खारेज गर्ने चेतावनी दिएकी छन्। शुक्रबारको संसद बैठकमा महत्वपूर्ण विधेयक पारित गर्ने क्रममा गणपूरक संख्या (कोरम) नपुगेपछि सभामुख घर्तीले संविधानको धारा ८९ प्रयोग गरेर सदस्यता खारेज गर्ने बताएकी हुन्।