१८ वैशाख २०८३ शुक्रबार
image/svg+xml

जहाँ श्रमिक सम्मानित हुन्छ, त्यहीँ समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, मेहनत र पसिनाले सभ्यता निर्माण गर्ने हातहरूको स्मरणीय दिन भएको बताएका छन्।

शुक्रबार तीन हजार ४०० रुपैयाँले बढ्यो सुन

शुक्रबार सुनको मूल्य प्रतितोला तीन हजार ४०० रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला दुई लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार बढेर दुई लाख ९६ हजार १०० रुपैयाँ पुगेको महासंघले बताएको छ।

पाकिस्तानसहित ११ देशले किन गरे इजरायलको कडा निन्दा ?

पाकिस्तान, बंगलादेश, ब्राजिल, कोलम्बिया, जोर्डन, लिबिया, मलेसिया, माल्दिभ्स, दक्षिण अफ्रिका, स्पेन र टर्कीका विदेशमन्त्रीहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै इजरायलको यस कार्यलाई 'आक्रमण' को संज्ञा दिएका हुन्।

नेपाल प्रज्ञाप्रतिष्ठानबाट विशिष्ट १९ स्रष्टाले पाए प्रज्ञा पुरस्कार

भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र समाजशास्त्र लगायतका विधामा साधनारत विशिष्ट १९स्रष्टालाई नेपाल प्रज्ञाप्रतिष्ठानले प्रज्ञा पुरस्कार-२०८२ समर्पण गरेको छ।

आँखाको ज्योति फर्किँदा छाएको खुसी

आँखाको दृष्टि फर्काउन सुर्खेतसम्म पुग्नुपर्थ्यो। उनी एक्लै अस्पताल पुग्न सक्ने अवस्था थिएन। उनलाई मामाघरकी काकीले सदरमुकाम मान्म ल्याएपछि उनको तीन वर्षपहिले गुमेको दृष्टिले संसार देखेको छ।

चीन-नेपाल सुरक्षा सहकार्यमा जोड

राजदूत चाङले नेपाल र चीनबिचको द्विपक्षीय सम्बन्ध निरन्तर सुदृढ हुँदै गएको उल्लेख गर्दै कानुन कार्यान्वयन तथा सुरक्षा सहकार्य आगामी दिनमा अझ उच्च तहमा पुग्ने विश्वास व्यक्त गरे।

सबैको अन्तर्मनमा करुणाको दीप बलोस् : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजभन्दा करिब २६५० वर्षअघि आजकै दिन मानव इतिहासले करुणाको उज्यालो देखेको बताएका छन्।

नेपाल भ्रमणमा रहेका अमेरिकी विशेष दूत गोरले वरिष्ठ अधिकारी र व्यवसायीसँग भेट्ने

भारतका लागि अमेरिकी राजदूत समेत रहेका गोर राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट मानिन्छन्। यसअघि दक्षिण र मध्य एसियाका लागि सहायक विदेशमन्त्री समिर पल कपूरले पनि नेपाल भ्रमणमा आएका थिए।

'वेदना र हिंसाभन्दा माथि उठेर करुणा र सद्भावको बाटो रोज्नु नै बुद्धप्रतिको सच्चा सम्मान हो'

नेपाली कांग्रेसका सभापति गगन थापाले वेदना र हिंसाभन्दा माथि उठेर करुणा र सद्भावको बाटो रोज्नु नै बुद्धप्रतिको सच्चा सम्मान भएको बताएका छन्।

यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने

जारी आईसीसी विश्वकप लिग-२ मा शुक्रबार नेपालले यएईविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएकाे छ।

सांस्कृतिक विविधताले नै सधैँ एकताबद्ध रहन ऊर्जा प्रदान गरेको छ : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्यालले२५७० औ बुद्ध जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्