१४ कार्तिक २०८३ शनिबार
image/svg+xml

देशभरको मौसममा क्रमिक सुधार

मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती र मधेश प्रदेशमा साधारणतया बादल लागेको अवस्था छ। त्यसैगरी, देशका बाँकी प्रदेशहरूमा भने आंशिक मात्र बादल लागेको छ।

झरीमा क्रिज जोगाउने प्रविधि छ, तर किन डुब्यो त्रिवि मैदान ?

पिच पालले जोगियो, तर चारैतिरबाट बगेको पानीले मैदान जलमग्न हुँदा एनपीएलका खेल संकटमा।

स्याउ उत्पादनको केन्द्र जुम्लामा विकास बोर्डको मुख्यालय राख्न माग

जुम्लाको स्याउ खेती कुनै सीमित कृषि व्यवसाय होइन, जिल्लाको अर्थतन्त्र धान्ने प्रमुख आधार हो।

कुलेखानी जलाशयको जलसतह खतराको तहमा, ढोका खोल्ने तयारी

जिल्ला प्रशासन कार्यालय रौतहटले बागमती नदीसँग जोडिएको तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

एनपिएलः लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित गरिएको छ।

लुम्बिनीका ८० स्थानीय तह दमकलविहीन

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार लुम्बिनीका कुल १२ जिल्लामध्ये दुई जिल्लामा दमकलको सुविधा शून्य छ।

आमाले गाली गरेपछि १२ वर्षीया बालिकाले ४ वर्षीय बालकको ज्यान लिइन्

खोजीका क्रममा प्रहरीले छिमेकका बालबालिकासँग सोधपुछ गरेको थियो। त्यसक्रममा बालिकाले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ।

अस्पतालकाे उद्घाटन गर्न पुगेकी रास्वपा सांसदको कार्यक्रममा विवाद : प्रहरीको गोली लागेर युवक गम्भीर

बाराको फेटा गाउँपालिका–३ मा निर्माण गरिएको आधारभूत अस्पतालको उद्घाटन गर्न पुगेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद मीक्षा बास्कोटाको कार्यक्रममा विवाद हुँदा प्रहरीको गोली लागेर एक जना युवा गम्भीर घाइते भएका छन्।

१८ वर्षीय विद्यार्थीसँग भेट्न चार पटक होटल बुक गर्ने शिक्षिकालाई ६ महिना जेल

विद्यार्थीकी पूर्वप्रेमिकाले पनि प्रहरीलाई बेकन र विद्यार्थीबिचको सम्बन्धबारे जानकारी दिएकी थिइन्। उनका अनुसार विद्यार्थीले मे महिनादेखि नै बेकनसँग गोप्य रूपमा भेटघाट गर्न थालेका थिए।

देशलाई नै लुडो बनाइसक्नुभयो, अब यसको श्रेय पनि आफैँ लिनुहोस् प्रधानमन्त्रीज्यु : तनुजा

जेनजी अभियन्ता तनुजा पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहको सरकार जनताप्रति उत्तरदायी र संसद्प्रति जवाफदेही नभएको आरोप लगाएकी छन्।

ल्यान्डफिलको फोहोर प्रशोधन गर्न ‘ट्रमेलिङ’

बढ्दो सहरीकरण, परिवर्तित जीवनशैली र बढ्दो उपभोग फोहोर उत्पादन वृद्धि हुनुका प्रमुख आधार हुन्।

पत्रकारमाथिको धरपकडबारे नारायणकाजीले भने : भद्दा निरंकुशता

उनले संविधानप्रदत्त मौलिक अधिकार र प्रेस स्वतन्त्रतामाथि सरकारले गरेको पछिल्लो आक्रमणको भर्त्सना गर्दै यस्तो कार्य तत्काल अन्त्य गर्न माग गरेका छन्।

रोशी, बागमती र कोड्कु खोलामा सतर्कता तह पार, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काभ्रेको रोशी खोला, ललितपुरको बागमती नदी र कोड्कु खोलाले सतर्कता तह पार गरेका छन्।

लुडो र कलब्रेकको सफलतापछि प्रधानमन्त्रीको लक्ष्य : नेपालमै अर्ब डलर कम्पनी बनाउने, नीतिगत सुधार गर्ने

प्रधानमन्त्री शाहका अनुसार सरकारले गेम विकासकर्तासँग छलफल गरी उनीहरूका समस्या बुझेको छ। गेम डेभलपमेन्ट क्षेत्रलाई सहज बनाउँदै उद्योगका रूपमा विकास गर्न आवश्यक गृहकार्य पनि अघि बढाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्