३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

जापानमा ६.१ म्याग्निच्युडको भूकम्प

जापानको भूकम्प मान केन्द्रका अनुसार भूकम्पपछि सुनामी आउनसक्ने चेतावनी दिइए पनि सुनामी भने आएको छैन।

जापानको ओसाका उड्यो नेपाल एयरलाइन्सको जहाज

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बुधबारदेखि जापानको ओसाका व्यावसायिक उडान शुरु गरेको छ।

किनेको १४ महिनापछि जापान उड्दै वाइडबडी

नेपाल वायुसेवा निगमले जापानको ओसाका उडानको तयारी पूरा भएको जनाएको छ। वाइडबडी बिमान किनेर ल्याएको करिब १४ महिनापछि अगस्ट २९ बाट जापान उडाउने तयारी भएको निगमको भनाइ छ।

१२ किलो सुनसहित विमानस्थलबाट दुई जापानी पक्राउ

स्रोतका अनुसार विदेशी सुन तस्करसँग मिलेर आपराधिक गिरोहहरूले गैरकानूनी रूपमा ठूलो पैमानामा सुन, विदेशी मुद्रा, लागु औषध तथा प्रतिबन्धित औषधीहरू भित्राउने गर्छन्।

जापानमा दुई जनालाई मृत्युदण्ड

जापानले हत्या आरोपमा दोषी ठहर भएका दुई व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको जापानको कानुन मन्त्रालयले जनाएको छ।

कोरिया–जापान व्यापार संकट, दुबै देशबीच आरोप–प्रत्यारोप

दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले जापानले आफ्नो मुलुकलाई दिइआएको मित्र व्यापारिक साझेदारीको दर्जा हटाउने जापान सरकारको निर्णयकाे शुक्रबार भत्र्सना गरेका छन्।

जापानमा इलाम चिनाउँछन् जो

‘चियामा ब्रान्ड दार्जिलिङको तर गुणस्तर चाहिँ इलामको उच्च छ,’ उनी इलामकै चियामा हुरुक्क हुनुको कारण खुलाउँछन्, ‘हाम्रो देश (जापान)मा मात्र होइन, अलि बढी रुपैयाँ कमाउने हिसाबले इलामको चियालाई दार्जिलिङको चियाका नाममा बिक्री गर्ने धेरै देशमा धेरै व्यवसायी छन्।’

पौडी र आर्चरी टोली जापान प्रस्थान

पौडी र आर्चरी टोली मंगलबार जापानको टोकुसी प्रस्थान गरेको छ। नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई मध्यनजर गर्दै टोली जापान गएको हो।

निगमले ३६ हजारमै जापान उडाउने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट ३६ हजार रुपैयाँमै जापान यात्रा तय गर्न सकिने भएको छ।

३६ हजारमै जापान उड्न पाइने

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ। आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको हो।

जापानी कार निर्माता निसानले १० हजार कामदार हटाउने

जापानी कार निर्माता निसानले विश्वभर १० हजारभन्दा बढी कामदार हटाउने योजना सार्वजनिक गरेको छ।

जापानमै प्रशिक्षण लिएका व्यक्ति मात्र भाषा सिकाउन याेग्य

तपाईं जापान जाने तयारीका लागि भाषा सिक्दै हुनुहुन्छ ? त्यसो हो भने केही समय पर्खनूस्। अब जापान गएर एकमहिने तालिम नलिएको शिक्षकसँग जापानी भाषाको तालिम लिए त्यो ब्यर्थै हुनेछ।

नेपाललाई जापान दियो करिब ६४ करोड अनुदान

जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशाधन विकास परियोजना कार्यान्वयनका लागि नेपाललाई ६३ करोड ९९ लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ।

होक्काइदोले १० वटा ‘रामेन रेष्टुरेन्ट’ चलाउने

होक्काइदो नेपाल विजनेस ग्रुप प्रालिले रेष्टुरेन्टसहित विभिन्न व्यवसायमा करिब १५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। नेपालीसहित जापानी नागरिकको लगानी रहेको उक्त कम्पनीले पहिलो चरणमा काठमाडौंमा जापानिज खानाको परिकारसहितको रेष्टुरेन्ट सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्