५ आश्विन २०८१ शनिबार
image/svg+xml

जनप्रतिनिधिमाथि आर्थिक अनियमिताका उजुरी बढ्दै

मुलुकमा सुशासन कायम गर्ने प्रतिबद्धता जनाएर निर्वाचन विजयी भएका जनप्रतिनिधिले कार्यकालको छोटो समयमै आर्थिक अनियमिता गरेको गुनासो बढ्न थालेको छ।

समृद्धिका लागि सुशासन

मुलुक यतिखेर संघीयताको कार्यान्वयन चरणमा छ। यो नित्तान्त नयाँ व्यवस्था भएकाले कार्यान्वयन चरणमा विभिन्न जटिलता सामना गर्न परिरहेको छ। संघीय शासन प्रणाली स्थापनाको परिणामस्वरूप अधिकार सम्पन्न स्थानीय तहहरूले जथाभावी कर लगाएका कुरा दिनहुँ सार्वजनिक भइरहेका छन् ।

सरकार सुशासन र आर्थिक विकासमा केन्द्रित छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले सुशासन र आर्थिक विकासमा केन्द्रित भएर अघि बढेको बताएका छन्।  इन्टरनेशनल फेडरेशन अफ यादव चेम्बर्स अफ कमर्शद्वारा आज यहाँ आयोजित नेपाल–भारत व्यापार सम्मेलनको उद्घाटन गर्दै उनले अब ‘समृद्ध नेपाल र सुखी नेपाली’को उद्देश्य पूरा गर्न ढिलाइ गर्दैनौ भने।

१५ औं निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

आज १५ औं निजामति सेवा दिवस ‘नतिजामुखी प्रशासन, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ।

सुशासन समितिकाे सभापतिमा भट्ट निर्वाचित

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापतिमा नेपाली काङ्ग्रेसकी तारादेवी भट्ट निर्वाचित भएकी छिन्। सो पदमा भट्टको मात्र उम्मेदवारी परेको थियो। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विहीबार नै नवनिर्वाचित सभापति भट्टलाई पद तथा गोपनीयताको शपथ गराए। यससँगै राष्ट्रियसभाका चार वटै विषयगत समितिका सभापति चयनले पूर्णता पाएको छ।

सरकारले ल्यायो ‘भूमि सुशासन’ एप

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भूमि सम्बन्धी सम्पूर्ण जानकारी दिने ‘भूमि सुशासन’ नामक एप्स प्रयोगमा ल्याएको छ।

पार्टी एकताले सुशासन र समृद्धिको आधार बलियो : प्रधानमन्त्री अाेली

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी बीचको एकताले मुलुकको स्थिरता, शान्ति, सुशासन र समृद्धिका लागि बलियो आधार तय गरेको बताएका छन्।

‘समृद्धि र सुशासनका लागि युवा अभियान’

युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष प्रभात विक्रम कटवालले मुलुक समृद्धिको अभियानमा आम युवालाई जोड्न संघले समृद्धि र सुशासनका लागि युवा अभियान शुभारम्भ गर्न लागेको जानकारी गराएका छन्।

कायम हुन नसकेको सुशासन

२०६२/०६३ को जनआन्दोलन सफल भएर गणतन्त्र आएपछि धेरैलाई विश्वास थियो, अब देशमा गणतन्त्र आएपछि सबै सुध्रन्छ। भ्रष्टाचार निर्मूल हुन्छ, सुशासन आउँछ, सार्वजनिक सेवाप्रवाह चुस्त र जनमैत्री हुन्छ, भौतिक पूर्वाधारको विकास हुन्छ। राजनीतिक दलका नेता र कर्मचारीले जनताले जे चाह्यो त्यही गर्छन्। तर, त्यसको ठीक उल्टो गणतन्त्र आएको १० वर्ष पुगिसक्दा पनि देशमा सुशासनको स्थिती भने सुध्रन सकेको छैन।

विकास, सुशासन र जनमुखी कार्यक्रममा प्रदेश प्रमुखको जोड

प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोईरालाले प्रदेश सरकारले तिब्र रुपमा विकास निर्माण, सुशासन प्रबद्र्धन र जनमुखी कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छिन्।

आर्थिक समृद्धि र सुशासनको योजनालाई केही मान्छेले बुझेनन् : प्रम अाेली

प्रधानमन्त्री एवं नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र नेपालीबीचको सद्भाव भड्काउने कुनै पनि गतिविधि सह्य नहुने बताएका छन्।

सरकारको अर्जुनदृष्टि समृद्धि र सुशासन : मन्त्री थापा

महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले सरकारको अर्जुनदृष्टि आर्थिक समृद्धि र सामाजिक न्याय स्थापित गर्नमा केन्द्रीत रहने बताएकी छन्।

‘कानूनी राज र सुशासनबिनाको अवस्था नेपालीले कहिलेसम्म ब्यहोर्नुपर्ने ?’

पूर्वराजा ज्ञानेन्द्र शाहले अस्थिर राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन्। प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आइतबार अपराह्न शुभकामना सन्देश जारी गर्दै शाहले प्रजातन्त्र कानूनी राज र सुशासनको प्रत्याभुति दिलाउन नभई सिमित व्यक्तिको स्वार्थ रक्षाको लागि प्रयोग गरिएको भन्दै असन्तुष्टि जनाएका हुन्।

एकता संयोजन समिति बैठक: सुशासन र विकासबारे योजना बनाउन समिति

नेकपा एमाले र माओवादीको पार्टी एकता संयोजन समितिले सुशासन र विकासबारे योजना बनाउन एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा समिति बनाएको छ।

गठबन्धनले जितेमा सुशासन र समृद्धि हुन्छः डा भट्टराई

नेकपा एमालेका केन्द्रीय सदस्य एवं काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार डा राजन भट्टराईले वामगठबन्धनले जितेमा मुलुकका सुशासन र समृद्धि हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्