विवेकशील साझा घोषणापत्र : प्राथमिकता सुशासन र समृद्धि
विवेकशील साझा पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाका लागि शुक्रबार चुनावी घोषाणापत्र सार्वजनिक गरेको छ । भूकम्पले क्षतिग्रस्त राजधानीको धरहरास्थित डबलीबाट विवेकशीलका उज्वल थापा, किशोर थापा, रवीन्द्र मिश्रलगायतले चुनावी घोषणापत्र सार्वजनिक गरे ।