१२ मंसिर २०८१ बुधबार
image/svg+xml

कांग्रेस जिल्ला सभापतिहरुको भेला : सरकारले जनतालाई महंगी उपहार दियो (घोषणापत्र सहित)

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाले सरकार सर्वसत्तावादी भएको निष्कर्ष निकालेको छ। प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा सरकारको सर्वसत्तावादी र जनविरोधी प्रवृतिका विरुद्ध नेपाली कांग्रेसको प्रस्तुति थप प्रभावकारी बनाउने भेलाले निर्णय गरेको छ।

काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात

नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ।  स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उनलाई नर्भिक अस्पताल थापाथली पु-याइएको थियो।

‘ चुनावमा कांग्रेस हारको जिम्मा हैसियतअनुसार ’

नेपाली कांग्रेसका सभापतिहरुले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको मुख्य जिम्मेवार केन्द्रीय सभापति शेरबहादुर देउवा भएको बताएका छन् । उनीहरुले सभापतिको टाउकोमा मात्र दोष थुपारेर अन्य पदाधिकारी र नेताहरु उम्कन नमिल्ने पनि स्पष्ट पारेका छन्।

कांग्रेस जिल्ला सभापतिको भेला हेटौंडामा आजबाट

नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेला आजबाट हेटौंडामा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने भेलाको पार्टी सभापति शेरबहादुर देउवाले बिहान ११ बजे उदघाटन गर्ने कार्यक्रम रहेको छ।

डा देवकोटाको निधनबाट अपुरणीय क्षति : काँग्रेस

नेपाली काँग्रेसले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनप्रति शोक व्यक्त गर्दै उहाँको निधनले काँग्रेस पार्टी परिवारलाई अत्यन्तै दुःखित तुल्याएको जनाएको छ।

गोला प्रथामा कांग्रेस र राजपा ठगिए: कसकोअवधि कति? (सूचीसहित)

राष्ट्रिय सभाका कुल ५९ सदस्य मध्ये कसको कार्यकाल कति वर्षको हुने भन्ने आज गोला प्रथाबाट तय भएको छ । गोला प्रथामा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी ठगिएका छन् । नेपाली कांग्रेसका १३ जना मध्ये ७ जना सांसद २ वर्षे अवधिमा परेका छन् । कांग्रेसका २ जना ४ वर्षे र ४ जना ६ वर्षे अवधिमा परेका छन् ।

प्रदेश पाँचको संसद कांग्रेसद्वारा अवरुद्ध

प्रदेश पाँचको प्रदेश सभा वैठक प्रतिपक्षी नेपाली कांग्रेसले अवरुद्ध गरेको छ। असार १ गते पेश भएको प्रदेश बजेटमा असन्तुष्टि जनाउँदै कांग्रेसले प्रदेश सभा बैठक अवरुद्ध गरेको हो।

‘राणा र पञ्चायतसँग नडराएको कांग्रेस कम्युनिस्टसँग पनि डराउँदैन्’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दीपक खड्काले सरकार तानाशाह जन्माउन उन्मुख रहेको आरोप लगाएका छन्।

कांग्रेस जिल्ला सभापति भेला : प्रदेश १ ले संयुक्त एजेण्डा लैजाने

असार ५ गते देखि हेटौंडामा हुन गइएरहेको नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा प्रदेश १ ले साझा एजेण्डा लैजाने भएको छ। प्रदेश १ बाट साझा एजेण्डा तय गर्न आइतबार प्रदेश १ को राजधानी विराटनगरमा प्रदेशका जिल्ला सभापतिहरूको बैठक सुरू भएको छ।

कांग्रेसद्वारा कर्णालीको संसद अवरुद्ध

संविधान विपरित आर्थिक मामिला तथा योजना मन्त्रालयले संसदमा बजेट प्रस्तुत गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।

ट्रेड युनियन कांग्रेसमा आचार्य

नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा पुष्कर आचार्य निर्वाचित भएका छन्। जेठ २९ गते देखि राजधानीमा सुरु भएको छैटौ महाधिवेशन शनिबार आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सकिएको हो।

चीन भ्रमणमा लिपुलेकबारे कुरा उठाउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको क्रममा नेपालको लिपुलेकको बारेमा कुरा उठाउन सक्नुपर्ने धारणा राखेका छन्।

कांग्रेसको प्रश्न : सभामुख र उपसभामुख एउटै पार्टीको हुन मिल्छ ?

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने सवैधानिक व्यवस्था पालना गर्न माग गरेका छन्।

काँग्रेस महाधिवेशन छिट्टै गर्न माग

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४ औँ महाधिवेशन छिट्टैै गर्नुपर्ने बताएका छन्।

सरकार संविधानविरुद्ध : कांग्रेस

नेपाली कांग्रेसका शीर्ष नेताहरूले केपी ओली नेतृत्व सरकार नयाँ संविधानविपरीत अघि बढ्न थालेको भन्दै त्यसविरुद्ध आन्दोलनको तयारीमा लाग्न पार्टी नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। मंगलबार राजधानीमा नेपाल ट्रेड युनियन कांग्रेसको छैटौ महाधिवेशन उद्घाटन गर्दै शीर्ष नेताहरूले प्रधानमन्त्री र सत्तारुढ दलहरू नै संविधानको गलत व्याख्या गर्न लागिपरेको आरोप लगाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्