रंगशाला बन्यो गाैशाला
जिल्लाकै नमुनाकारुपमा रहेको कपिलवस्तु नगरपालिका वडा नम्बर २ स्थित रंगशाला केही महिना यता भने गौशालाकारुपमा परिणत भएको छ। बुद्धपदम उमाबिको नाममा रहेको सो रंगशाला यति बेला गाईगोरु, घोडा गद्या लगायतका चापायाको बास स्थानकारुमा परिणत भएको हो।