१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पर्वतको धाइरिङमा जीप दुर्घटना, तीनको मृत्यु

पर्वतको धाइरिङ–३ सल्यानमा शनिबार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। ग१ज ५१०२ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

रुसी राष्ट्रपति पुटिनको कार दुर्घटना, चालकको मृत्यु (भिडियाे)

रुसी राष्ट्रपति भ्लादमिर पुटिनको कार दुर्घटना हुदाँ उनका चालको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

अफगानिस्तानमा इन्धन ट्याङ्कर दुर्घटना हुँदा पैँतीसको मृत्यु

अफगानिस्तानको दक्षिणी भागमा पर्ने जाबुल प्रान्तमा आइतबार बिहान एक यात्रुवाहक बस तथा एक इन्धन ट्याङ्कर आपसमा ठक्कर खाँदा कम्तीमा ३५ व्यक्तिको मृत्युभएको अधिकारीहरूले बताएका छन् ।

दुर्घटनामा बिरामीसहित दुई जनाको मृत्यु

उपचार गर्न अस्पताल ल्याउँदै गरेका बिरामीसहित दुई जनाको शनिबार राति सुनसरी सिमरियामा भएको दुर्घटनामा परी मृत्यु भएको छ।

बसुन्धरामा बस दुर्घटना, १ को मृत्यु, १५ घाइते

महारागन्जबाट नयाँबसपार्कतर्फ जाँदै गरेको बा १ ख ९२८० नम्बरको स्वयम्भू यातायातको बस बुधबार साँझ बसुन्धरामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्।

अर्घाखाँचीमा निजी जिप दुर्घटना, प्रहरीलार्इ नै दिइएन जानकारी

जिल्लाको नुवाकोट गाविस– ६ लात्तेबाझमा एउटा निजी जिप दुर्घटना भएको छ। बा १३ च ३३४४ को निजी जिप गएराति करिब साढे १२ बजेको समयमा गाडी दुर्घटना भएको स्थानीयले बताएका छन्। गाडी सडकबाट करिव ५० मिटर तल झरेको थियो।

सडक दुर्घटना रोक्न कडा कानुन आवश्यक

काठमाडौं- नेकपा एमालेका नेता एवम् सांसद रविन्द्र अधिकारीले नेपालमा वैज्ञानिक यातायात व्यवस्थाको खाँचो रहेको बताए।

दुर्घटनाले खोस्यो स्थायी शिक्षिका बन्ने सपना

धरापानी– ६ की कमला पौडेल शिक्षक सेवा आयोगले बुटवलमा सञ्चालन गरेको मावि तहको स्थायी शिक्षकको परीक्षा दिएर कार्यक्षेत्र फर्कदै थिइन। हंसपुर – ५ रतनमारेमा भएको जीप दुर्घटनामा परि उनको ज्यान गयो।

त्रिशुली बस दुर्घटनास्थलदेखि ३० किमी तल्लो तटमा २ शव फेला

नारायण–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको चण्डिभञ्ज्याङ–६, कालिखोला नजिक त्रिशुली नदीमा गत शुक्रबार भएको बस दुर्घटना स्थलबाट करिब ३० किलोमिटर दक्षिणतर्फ २ ओटा शव फेला परेको छ।

जिप दुर्घटनामा एकको मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा वीरगन्ज सडकखण्डको अमलेखगन्जमा वीरगन्जबाट काठमाडाँैतर्फ जाँदै गर्दा ना३च ५९५२ नं बलेरोजिप अनियन्त्रित भई गएराति दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

दुर्घटना र सडक

सरकारी लापरबाहीका कारण सडक दुर्घटना बढ्दो छ र मानिस मरिरहेका छन्। त्यसैले अब यस्ता घटनाविरुद्ध सरकारलाई विपक्षी बनाएर मुद्दा दायर गर्नुपर्ने बेला भइसकेको छ।

दुर्घटना नियन्त्रणमा गम्भीर बन्न आग्रह

पछिल्लो समय ठूला दुर्घटना बढेको प्रति चिन्ता व्यक्त गर्दै सांसदहरूले नियन्त्रणका लागि गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन्। काभ्रे, चितवन, बैतडीलगायत स्थानमा भएका दुर्घटनामा दर्जनौँ सर्वसाधारणले अनाहक ज्यान गुमाएको भन्दै उनीहरूले सडकको सिन्डिकेट खारेज गर्न माग गरे।

माेटरसाकइल दुर्घटनामा युवकको मृत्यु

लेखनाथ नगरपालिका–३ आयुर्वेद चोकमा गएराति ११ः३० बजे भएको मोटर साइकल दुर्घटनामा एक युवकको मृत्यु हुनुको साथै दुई जना घाइते भएका छन् ।

अर्घाखाँचीमा जिप दुर्घटना, ११ जनाको मृत्यु (अपडेट)

अर्घाखाँची-जिल्लाको हंसपुर गाविस वडा नं. ५ रतनमारे मा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

सडक दुर्घटना : 'नियमित आकस्मिकता'

नेपालमा सडक दुर्घटना अब 'नियमित आकस्मिकता' हुन पुगेको छ। सडकमा हरेक दिनजसो दुर्घटना भइरहेका छन्। गत शुक्रबार एकाबिहानै नारायणगढ–मुग्लिन सडक खण्डमा गुडिरहेको बस एकाएक त्रिशूली नदीमा खस्दा २२ यात्रुको मृत्यु हुुनुका साथै झन्डै त्यति नै संख्यामा घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्