७ आश्विन २०८१ सोमबार
image/svg+xml

डडेल्धुरामा बस दुर्घटना, १६ जना घाइते

मंगलबार बिहान दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन्।

नयाँ बसपार्कबाट १७ हजारले लिए अग्रिम बस टिकट

गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले अग्रिम बस टिकट लिने गरे पनि यस वर्ष भने यात्रुको सङ्ख्यामा कमी आएको हो। यात्रुले घटस्थापनादेखि अष्टमीसम्मका लागि अग्रिम टिकट काटेका छन्।

आहाराको खोजीमा भालु बस्तीमा

आइतबार गुठिचौर गाउँपालिका ५ झारज्वालमा हिडिराखेको अवस्थामा भालुले एकजनामाथि आक्रमण गर्‍याे। भालुको आक्रमणबाट गुठिचौर गाउँपालिका ३ दामदासेका ६५ वर्षीया हिमा तामाङको मृत्यु भयो।

राष्ट्रियसभाको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र अध्यादेश खारेजसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ।

निम्बसद्वारा नो–किरा बोरा उत्पादन

निम्बसले किरा लाग्नबाट बचाउने प्रविधियुक्त नो–किरा बोराको उत्पादन सुरु गरेको छ। अन्न, बिज र दाललाई सुरक्षित भण्डारण गर्ने जिरोफ्लाई एक परिवर्तनकारी प्रविधि हो।

संसद्मा प्रतिपक्षको आवाज सुनिनुपर्छ: महेश बस्नेत

नेकपा (एमाले) का सांसद महेश बस्नेतले सार्वभौम संसद्ले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दै छ। नवौँ अधिवेशनको आठौँ बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे बैठक बस्ने बस्न लागेको हो। श

बगरबाट घर खोतलेर बस्न थाले मेलम्चीवासी

अहिले नै बस्न मिल्ने अवस्था नरहेको विज्ञको रायका बाबजुद बाढी प्रभावितले आफ्नै प्रयासमा बगर खोतलेर घरको पुनःनिर्माण गरी बस्न थालेका हुन्। केहीले त घरमा बस्न पनि थालिसकेको छन् भने केहीले बगर खोतलेर घरको तल्लो तला खोज्ने कार्य जारी राखेका छन्।

बसन्त चौधरीलाई हृदयघातको समाचार असत्यः नर्भिक

नर्भिकका संस्थापक बसन्तकुमार चौधरीलाई दुबईमा हृदयघात भएको समाचारमा सत्यता नभएको अस्पतालले जनाएको छ।

नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा

काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ। नेपालीको महान पर्व बडादसैँ, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखा र लोत्से बहुउद्देश्यीय प्रालिले संयुक्तरूपमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याएका हुन्।

विभेद र अभावमा दिन काट्दै दलित बस्ती

बागमती नदी कटानबाट विस्थापित भई झण्डै ४० वर्षदेखि बस्दै आएका करिब दुई परिवारसम्म अझै पनि स्थानीय सरकार पुग्न सकेको छैन। दलित बस्तीमा हालसम्म कुनै सरकारी तथा गैरसरकारी निकायले सेवा सुविधा दिन नसकेको स्थानीयको भनाइ छ।

विभेद र असुविधामा दलित बस्ती

रौतहटको राजदेवी नगरपालिकामा रहेको एक दलित बस्तीका स्थानीय बासिन्दाहरु सरकारबाट पाउने सम्पूर्ण सेवा सुविधाबाट वञ्चित रहेको पाइएको छ।

एमालेले बोलायो स्थायी समिति बैठक

नेकपा एमालेले स्थायी समिति बैठक बोलाएको छ। आइतबार दिउँसो साढे १२ बजे बस्ने गरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्