७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

नेकपा एसले तत्काल कसैसँग एकता नगर्ने

नेकपा एकीकृत समाजवादी पार्टी तत्काल कुनै पार्टीसँग एकता नगर्ने भएको छ। समाजवादी मोर्चा गठन हुनु र मोर्चामा सहभागी हुनुलाई तात्कालिक राजनीतिक कार्यगत एकता मात्र भएको बताउँदै उसले तत्काल पार्टी एकताको सम्भावना भने नभएको जनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्