१७ असार २०८१ सोमबार
image/svg+xml

उदयपुरको सिवाई र मोतीगडामा नमूना सङ्कलन

उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईमा बिहीबार ५८  स्थानीयवासीको कोरोनासम्बन्धी स्वाब नमूना सङ्कलन कार्य सम्पन्न भएको छ।

सुदूरपश्चिम : पर्याप्त किट नहुँदा परीक्षण सुस्त

भाइरसको सन्त्रासका बीच सुदूरपश्चिम प्रदेशमा सामग्रीको अपर्याप्ताका कारण शङ्कास्पद व्यक्तिको नमूना परीक्षण सुस्त भएको छ।

सातवटै प्रदेशबाट परीक्षण शुरु

उपत्यकाबाहिर कोरोना (कोभिड–१९) नमूना परीक्षण धमाधम भइरहेको छ। मङ्गलबार परीक्षणका लागि मेशिन पुगेपछि सातवटै प्रदेशमा नमूना परीक्षण धमाधम भइरहेको जनाइएको छ।

अढाई वर्षको योजना डेढ वर्षमै सक्ने लक्ष्य

देशका बिभिन्न ठाउँका ठूला विकास निर्माणका योजनाहरु म्याद नाघेर अलपत्र परेको अवस्थामा उदयपुर सदरमुकाममा निर्माणाधीन प्रदेशस्तरीय नमूना बसपार्कको काम सम्झौता अवधिअगावै सक्ने लक्ष्यका साथ अघि बढिरहेको छ। त्रियुगा नगरपालिका ३ र १२ बीचको साविक त्रियुगा बसपार्कमै निर्माणाधीन स्तरोन्नतिसहितको बसपार्क सम्झौता म्यादअगावै सक्नेगरी काम भइरहेको छ।

एसइईको नमूना परिक्षा लिँदै पञ्च मावि

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माविले एसइईको पूर्वतयारीमा नमूना परिक्षा सुरु गरेको छ। कक्षा १० मा अध्ययनरत विद्यार्थीको सिकाइ उपलब्धि मापन गर्दै एसइईमा हुने कठिनाई समाधानका लागि पञ्च माबिले नमूना परिक्षा सुरु गरेको हो।

प्रयोगविहीन बन्दै नमूना माझी गाउँ

सेतो रंग पोतिएको भित्तामा रातो–कलेजी घेरा। हरियो छाना। छानामाथि डिसहोमका एन्टेना। एउटै आकार र स्वरुपका झुरुप्प परेका घरहरुले टाढैबाट बस्ती चिटिक्क र सुन्दर देखिन्छ। मेलम्ची नगरपालिका–१२ शिखरपुरस्थित नमूना माझी गाउँ पुग्दा केही महिला पिँढीमा बसेर पारिलो घाममा शरीर तताउँदै थिए भने आँगनमा बालबालिका खेलिरहेका।

खाद्य सामग्रीको नमूना परीक्षण घट्यो

चिनियाँ खाद्य सामग्री आयात रोकिएसँगै नमूना परीक्षण पनि घटेको छ। खाद्य सामग्रीको लेवलिङमा भाषाको समस्या देखाउँदै आयातमा रोक लगाइएपछि सामग्रीको नमूना परीक्षण घटेको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले जनाएको छ।

उदयपुरमा १९ करोड लागतमा नमूना बसपार्क

उदयपुर सदरमुकाम गाईघाटमा एक नम्बर प्रदेशकै अन्तर्राष्ट्रिय मापदण्डको अत्याधुनिक र सुविधासम्पन्न नमूना बसपार्क बन्ने भएको छ।

'नमूना नगरपालिका बनाउने योजना छ'

बजेट तथा कार्यक्रमको दृष्टिले हाम्रो कार्यकाल तेश्रो वर्ष पुरा भएको छ। योजना कार्यान्वयनको दृष्टिले भने हामीले दोश्रो वर्ष पुरा गरेका छौ।

पोखरा विश्वविद्यालयमा नमूना युवा संसद

पोखरा विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय र टोनी हागन फाउण्डेशन, काठमाडौंको संयुक्त आयोजनामा पोखरा विश्वविद्यालयमा एक दिवसीय नमूना युवा संसद अभ्यास गरिएको छ।

जिल्लाकै नमूना विद्यालय जसले कमाउँछ वार्षिक दुई लाख

जिल्लाको तिलागुफा नगरपालिका–३ फोइमहादेवको महादेव माध्यमिक विद्यालय जिल्लाको नमूना विद्यालयका रुपमा परिचित छ।

सुरुमा नमूना योजना, अहिले अलपत्र

चार लेनको बाटो, बीचमा दुई मिटर चौडाइको रोड डिभाइडर, डिभाइडरको दुईतर्फ सात मिटर चौडाइको मुख्य लेन, नाला, अनि सर्भिस लेन र हरियाली सहितको फुटपाथ।

हुरी पीडितको लागि सेनाले बनायो नमूना घर

सेनाले हुरी पीडितको लागि  नमून घर निर्माण गर्न सफल भएको छ। पुनर्निर्माण गरिने घरहरुको बारेमा हुरी पीडित परिवार र निर्माण कार्यमा खटेका सेनाका टोलीलाई जानकारी दिनको लागि पहिला तीन स्थानमा तीन वटा नमूना घर निर्माण गरिएको सेनाले जनाएको छ।

स्थानीय तहका लागि नमुना कानुन बनाउन कार्यदल

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई थप नमुना कानुन उपलब्ध गराउन कार्यदल गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्