१९ असार २०८१ बुधबार
image/svg+xml

नमूना पर्यटकीय गन्तव्य बनाउने उद्घोष

विश्व पर्यटन दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रममा वक्ताहरुले नेपाललाई विश्वकै नमूना पर्यटकीय गन्तव्य बनाउने घोषणा गरेका छन्।

पीडित पक्ष र अस्पतालबीच पाँच बुँदे सहमति

स्वास्थ्यकर्मीको लापरबाहीले सुत्केरी महिलाको मृत्यु भएको भन्दै भएको प्रदर्शनका कारण तनावग्रस्त बनेको हरिवनको स्थिति सामान्य बनेको छ । मृतकका आफन्त, अस्पताल व्यवस्थापन एवं प्रहरी प्रशासनबीच पाँचबुँदे सहमति भएकाे छ।  मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालतर्फ लगिएको छ।

प्रदेश ७ लाई देशकै नमूना बनाउँछु : सभामुख थापा

भेटघाटका लागि गृहजिल्ला बझाङ पुगेका प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले आफ्नो प्रदेशलाई देशकै नमूना बनाउने बताएका छन् ।

नमूना विद्यालय घोषणा

नलगाड नगरपालिकास्थित १४ वटा विद्यालयलाई ‘नमूना विद्यालय’ घोषणा गरिएको छ।प्रत्येक वडाबाट नमूना विद्यालय बनाउने भन्दै सिफारिश आएपछि नगरपालिकाका शिक्षा शाखाले यहाँका १४ वटा विद्यालयलाई नमूना विद्यालय बनाउने घोषणा गरेको हो।

विकट बस्तीमा नमूना घरवास

कपिलवस्तुको अति विकट बस्ती हो जवावैराठ। भारतको सिमानामा रहेको यो बस्तीमा अधिंकाश थारू समुदायका मानिस बस्ने गर्दछन्। आजभन्दा करीब दुई वर्षअगाडि यो गाउँमा खासै सुविधा थिएन।

क्षेत्रीय अस्पताललाई प्रदेशकै नमूना बनाइने : मुख्यमन्त्री शाही

प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतलाई प्रदेशकै नमूना अस्पताल बनाइने बताएका छन्।

स्मार्ट सिटी भन्नेहरुले भेउ नपाएपनि विद्यार्थीले देखाइदिए नमूना

गत स्थानीय तह निर्वाचनको बेला प्रायःसबै दलको घोषणा पत्रमा धरानलाई स्मार्ट सिटी बनाउने बुँदा प्रमुखताका साथ राखिएको थियो । निर्वाचन सकिएको झण्डै ६ महिना बितिसक्यो, जनप्रतिनिधिहरुले चुनावअघि आफुहरुले नै भनेको स्मार्ट सिटि कस्तो हो भनेर कुनै भेउ पाउन सकेका छैनन् ।

नमूना बस्ती निर्माण धमाधम हुँदै

रौतहटको चन्द्रपुरमा निर्माण भइरहेको एकीकृत सन्तपुर नमूना बस्तीको निर्माण समयमै पूरा गरेर स्थानीयलाई हस्तान्तरण गर्न यतिबेला हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ आफ्नो समूहसँग दिनरात नभनी काम गरिरहेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनले गरेको बस्तीको निर्माण समयमै पूरा गरेर हस्तान्तरण गर्न उनको समूहको सक्रियता बढ्दो छ ।

नमूना मतदान अभ्यासमा उम्मेदवार

नेमकिपा जुम्लाका अध्यक्ष शिवलाल डाँगी मंसिर १० गते हुने प्रदेश सभाको निर्वाचनका प्रत्यक्ष तर्फका उम्मेदवार हुन् । बिहीबार चुनाव प्रचार प्रसार छाडेर उनी सदरमुकामस्थित स्नोल्याण्ड होटलमा भएको नमूना मतदान केन्द्रमा मतपत्र लिएर मत हाल्ने प्रक्रिया सिक्न व्यस्त थिए ।

नमूना मतदानमा भोट दिने अभ्यास

खोटाङ सदरमुकाम दिक्तेलमा आयोजना गरिएको नमूना मतदानमा स्थानीयले मतदान गर्ने अभ्यास गरेका छन् । आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भोट बदर हुन नदिनका लागि मतदाताले नमूना मतदानमा अभ्यास गरेका हुन् । हाटमा अाएका सर्वसाधारणलार्इ केन्द्रित गरेर जिल्ला निर्वाचन कार्यालयले दिक्तेलको हाटडाँडामा नमूना मतदानमा कार्यक्रमकाे अायाेजना गरेकाे थियाे ।

सफाइको नमूना हेर्न विमानस्थल जाउँ

असार २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सुविन साह झुक्किए। उनलाई आफू नेपालमै आइपुगेँ कि कतै ट्रान्जिटमा छु भन्ने लागेछ। छ महिनापछि अष्ट्रेलियाबाट घर फर्किएका उनलाई अहिले आफ्नै मुलुकको विमानस्थल यति सफा र व्यवस्थित भएको थाहा रहेनछ।

‘सन्धिखर्कलाई नमूनाको सहर बनाउँछौं’

स्थानीय तहको निर्वाचनले अर्घाखाँचीलाई पनि छपक्कै छोपेको छ । अर्घाखाँचीमा प्रमुख तीन र कतै चार दलको प्रतिस्पर्धा हुने देखिएको छ । असार १४ गते हुने निर्वाचनमा कुन पार्टीले नगरपालिकाको मेयर र उपमेयर पदमा नेतृत्व गर्ला भन्ने जिज्ञासा मतदाताहरूमा तीब्र छ ।

धुर्मुस- सुन्तलीको 'नमूना नेपाल' परियोजना सार्वजनिक (भिडियो)

धुर्मुस- सुन्तली फाउण्डेसन' ले आफ्नो महत्वकांक्षी 'नमूना नेपाल' परियोजना सार्वजनिक गरेको छ।

पाल्पामा नमूना मतदान, स्थानीय भन्छन्- 'उत्साहित छौं'

रैनादेवी छहरा गाउँपालिकामा नमूना मतदान सम्पन्न भएको छ । आइतबार भएको मतदानमा ७ दशमलव ६९ प्रतिशत मत बदर भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्