२२ असार २०८१ शनिबार
image/svg+xml

आगोले खायो नमूना विद्यालय, पठन–पाठन बन्द

खोटाङमा नमूना बिद्यालयकारुपमा स्थापित बिद्यालय आगलागीमा ध्वस्त बनेको छ। रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित ज्योती माबि सोमबार राती लागेको आगोले ध्वस्त बनेको हो।

बाल विवाह छुटाउने अभियानमा नमूना जोडी

भेरीमालिका नगरपालिका ११ जगतिपुरका १५ वर्षीया प्रेम भारती र सोही ठाउँकी १६ वर्षीया सीता रेग्मी मंसिरको १० गते विवाह गर्न भागेर भारतीको घरमा गए। विवाह गरेर कहिले पनि नछुट्टिने कसम खान कस्सिएका उनीहरु अहिले विवाहकालागि उमेर नपुगेको भन्दै ४ वर्षका लागि एकअर्काबाट छुट्टिएर आ–आफनै घरमा बसेका छन्।

धुर्मुस-सुन्तलीले ठड्याएको गिरानचौर एकीकृत नमूना बस्ती (फोटो फिचर)

कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले नेतृत्व गरेको धुर्मुस-सुन्तली फाउन्डेसनले बनाएको गिरानचौर एकीकृत नमुना बस्ती आज स्थानीयलाई हस्तान्तरण हुँदैछ। मेलम्ची नगरपालिका-८ गिरानचौरमा बनेको सामुदायिक भवनसहित ६७ घरको बस्ती फाउन्डेसनको तर्फबाट एक कार्यक्रमबीच राष्ट्रपति विद्या भण्डारीले पीडितलाई हस्तान्तरण गर्दैछिन्।

हास्दाहास्दै तयार नमूना बस्ती

गुजुमुज्ज बस्ती रहेको गिरानचौर गत वर्ष वैशाख १२ गतेको भूकम्पबाट तहसनहस भयो। बाक्लो बस्तीका घर ढलेर एकै ठाउँमा ढुंगामाटो र काठपात थुप्रिँदा पहाडै बन्यो। भूकम्पको वर्ष दिन पुग्दा २०७३ वैशाख १२ गते ढलेको बस्ती ठड्याउने संकल्प गर्दै कलाकार सीताराम कट्टेल 'धुर्मुस' र उनको पत्नी कुन्जना घिमिरे (सुन्तली) ले पहाडकै थुप्रोमाथि शिलान्यास गरे।

‘नमूना घर हेर्नी चित्त बुझाउनी’

भूकम्प प्र्रतिरोधी नमूना घर धादिङका चेपाङ समूदायले हेरेरै मात्र चित्त बुझाउनुपर्ने बाध्यतामा परेका छन्। ‘हामीले त सरकारले अनुदान दिएको रकमले घर पूरा गर्ने सोचेका थियौं, यत्रो धेरै खर्च लाग्नी रहेछ, महादेवस्थानका राजन चेपाङले भने, ‘यो घर त हामीले हेरेरै चित्त बुझाउने मात्रै हो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्