५ आश्विन २०८१ शनिबार
image/svg+xml

राजतन्त्रभन्दा गणतन्त्र राम्रो: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणापछि सबै क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको बताएका छन्।

दोषीलाई कानुनी दायरामा ल्याइन्छ: प्रधानमन्त्री

‘लडाकु शिविरमा अनियमितता भएको भए छानबिन गर्न म तयार छु र त्यसमा दोषी ठहरिए जेल जान पनि तयार छु। क्यान्टोनमेन्टको कुरा कपोलकल्पित र पूर्वाग्रही छ। पूर्वमाओवादी लडाकुलाई राज्यकोषबाट वितरण गरिएको रकममा व्यापक भ्रष्टाचार भयो भन्ने कुरा आरोपका लागि आरोप मात्रै हो।’

भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले समयमै मल उपलब्ध गराउन भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको बताएका छन्।

इपिजी प्रतिवेदन बुझ्ने नबुझने कुरा भारत भ्रमणको तत्कालिन परिस्थितीमा मात्र भन्न सकिन्छः दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रवुद्ध व्यक्तिहरुको समूहले नेपाल–भारतका विविध पक्षहरुमा तयार पारेको इपिजी प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीहरुले बुझने की नबुझने कुरा तत्कालिन अवस्थामा मात्र भन्न सकिने बताएका छन्।

नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्र टुंगो लाग्छः प्रधानमन्त्री दाहाल

बिहीवार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा सदस्य दीपक कार्कीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एक महिनाभित्रै नागरिकतासम्बन्धी विधेयकको टुंगो लाग्ने बताएका हुन्।

जनयुद्ध र जनआन्दोलनका घाइते र अपांगता भएका व्यक्तिहरुको पुनःस्थापना गरिनेछः प्रधानन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्ध र जनआन्दोलनका घाइते र अपांगता भएका व्यक्तिहरुको पुनःस्थापना र परिपुरणको कार्यलाई प्राथमिकता दिइने बताएका छन्।

लडाकुको नाममा भ्रष्टाचार भयो भन्नु कपोकल्पित र पूर्वाग्रही,दोषी ठहरिए जेल जान तयार छु: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व माओवादी लडाकुको नाममा भ्रष्टाचार भयो भन्नु कपोकल्पित र पूर्वाग्राही भएको बताएका छन्।

नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले मागे लिखित सुझाव

जेठ ५ गते संघीय संसदको संयुक्त सदनमा सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेको छ।

नीति कार्यक्रम पेस गर्नेबारे सभामुखलाई जानकारी

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रधानमन्त्रीले बोलाए १० दलको बैठक

सरकारले ल्याउने नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रधानमन्त्रीले दिउँसो साढे २ बजेलाई सिंहरबारमा बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक मनहरी तिमल्सिनाले बताए।

संक्रमणकालीन न्याय टुंग्याउने तयारीमा छौंः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले शान्तिप्रक्रियाको बाँकी रहेको संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्रीमा निर्वाचित भएपछि कूटनीतिक नियोगका पदाधिकारीलाई सोमबार सम्बोधनका क्रममा उनले सरकारले संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन पहल गर्दै आएको बताएका हुन्।

आगामी वर्षको बजेटले अनावश्यक खर्च कटौती गर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित हुने बताएका छन्।

सिमित व्यक्ति र समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत उपयोग गर्दा अर्थतन्त्रमा समस्या देखियो: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सिमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत, साधनको उपयोग गर्दा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन्।

प्रधानमन्त्री दाहालले जेठ ४ गते प्रतिनिधि सभामा प्रश्नोत्तर गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ४ गते प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर गर्ने तयारी गरिएको छ।

नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्