१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml

गोर्खाली र एपिएफलाई रग्बी च्याम्पियनसिपमा सफलता

गोर्खाली रग्बी क्लब र एपिएफ क्लबले आइतबार काठमाडौंमा सुरु भएको फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा जित निकालेका छन्।

रग्बी लिग च्याम्पियनसिपको तयारी पूरा

विदेशी खेलाडीसहित हुने चार क्लबले प्रतिस्पर्धा गर्ने फिफ्टिन रग्बी लिग च्याम्पियनसिपको तयारी पूरा भएको छ।

फागुन पहिलो सातादेखि रग्बी लिग

केही विदेश खेलाडीसहित पाँचौं फिफ्टिन रग्बी लिग च्याम्पियनसिप फागुनको पहिलो सातादेखि काठमाडौंमा हुने भएको छ।

रग्बी टोली दोहा प्रस्थान

नेपाली पुरुष रग्बी टोली एसियाली रग्बी सेभेन्स प्रतियोगितामा प्रतिस्पर्धा गर्न बुधबार कतारको दोहा प्रस्थान गरेको छ।

वैदेशिक प्रशिक्षणका लागि रग्बी टोली मलेसिया प्रस्थान

चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली पुरुष रग्बी टोली थप तयारीका लागि मंगलबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ।

रग्बीको विकास बारे प्रधानमन्त्री दाहाल र एसिया रग्बीका अध्यक्ष कायसबीच छलफल

आइतबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेपालको रग्बी खेल विकासका विषयलाई लिएर छलफल भएको हो।

एसिया रग्बीमा नेपालको पुरुष टोली सेमिफाइनल पुग्न असफल

नेपालको युवा टोली घरेलु मैदानमा जारी एसिया यु–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ।

नेपालको उपाधि जित्ने लक्ष्य

रग्बीमा सन् २०१५ देखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा थालेको नेपालले उमेरसमूहको प्रतियोगिताबाट पहिलो अन्तर्राष्ट्रिय ट्रफी उचाल्ने लक्ष्य राखेको छ।

एसिया यु–२० रग्बी भोलिदेखि

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा एसिया यु–२० सेभेन्स पुरुष तथा महिला रग्बी प्रतियोगिता शनिबारदेखि हुने भएको छ।

उमेर समूह एसियन रग्बी यस वर्ष पनि

नेपालमा लगातार दोस्रो वर्ष उमेर समूहका एसियन रग्बी सेभेन्स प्रतियोगिता हुने भएको छ। एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा एसिया यु–२० महिला तथा पुरुष रग्बी सेभेन्स प्रतियोगिता हुने भएसँगै नेपालमा लगातार दोस्रो वर्ष उमेरसमूहका एसियाली प्रतिस्पर्धा हुन लागेको हो।

एसिया रग्बी नेपालमा हुने

नेपाल रग्बी सङ्घद्वारा आगामी भदौ २ र ३ गते आयोजना हुने उक्त प्रतियोगितामा पुरुषतर्फ विभिन्न सात र महिलातर्फ तीन राष्ट्रको सहभागिता रहने छ।

यु–२० एशियन रग्बी सेभेन्स ट्रफीको लागि पोखरामा प्रशिक्षण

एक महिनाको अन्तरमा रग्बीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ। पहिले काठमाडौंमा आगामी अगष्टमा आयोजना हुने यु–२० एशियन रग्बी सेभेन्स ट्रफीमा सहभागिता जनाउनेछ। त्यसको एक महिनापछि सेप्टेम्बरमा सिनियर टोलीले चीनमा आयोजना हुने १९ औं एशियाडमा सहभागिता जनाउनेछ।

रग्बी सेभेन्सको उपाधि हेटौँडा र कर्णालीलाई

यू–२० राष्ट्रिय रग्बी सेभेन्सको उपाधि कर्णाली रग्बी क्लब र हेटौडा रगर्सले जितेका छन्। इलामको माई नगरपालिका–४ शुक्रबारे खेलमैदानमा आज सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णाली र महिलातर्फ हेटौँडा विजयी भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्